अस्पतालले १३ कात्तिक साँझ वक्तव्य निकालेर प्रधानमन्त्री नियमित उपचार र स्वास्थ परीक्षणका लागि अस्पताल भर्ना भएको तथा उनको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेको थियो।

त्यसपछि आज भने अस्पतालले प्रधानमन्त्रीको उपचारबारे कुनै सूचना सार्वजनिक गरेको छैन।

पढ्नुहाेस्

प्रधानमन्त्री ओलीलाई भेट्न ग्रान्डी पुगे श्रेष्ठ र रावल (भिडिओ)

‘प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य, भाेलिसम्ममा डिस्चार्ज’

प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी लगियो

"> प्रधानमन्त्री ओलीलाई भेट्न ग्रान्डी पुगे नेकपा अध्यक्ष दाहाल (अपडेट): Dekhapadhi
प्रधानमन्त्री ओलीलाई भेट्न ग्रान्डी पुगे नेकपा अध्यक्ष दाहाल (अपडेट)
काठमाडौं। ग्रान्डी इन्टरनेशनल अस्पताल धापासीमा उपचाररत प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले भेटेका छन्।

भेटपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै दाहालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। “उहाँ (ओली)को स्वास्थ्य अवस्था सामान्य छ, भर्खरै डाइलासिस भएको छ, एकैछिन रेष्ट गरेपछि आज बालुवाटार जानुहुन्छ,” उनले भने।

आजै डिस्चार्ज हुने चिकित्सकले बताएको उनको भनाइ छ।

दाहालका अनुसार भेटमा प्रधानमन्त्री ओलीले समस्या छिटोछिटो देखा परेको तर, अहिले भने ठीक भएको बताए।

१३ कात्तिकमा अस्पताल भर्ना भएका ओलीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पाेखरेलले हिजो र आज बिहान अस्पताल पुगेर भेटेका थिए।

आज दिउँसो प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का नेता भीम रावलले भने प्रधानमन्त्रीकाे उपचार भइरहेकाले भेट्न पाएनन्।

अस्पतालले १३ कात्तिक साँझ वक्तव्य निकालेर प्रधानमन्त्री नियमित उपचार र स्वास्थ परीक्षणका लागि अस्पताल भर्ना भएको तथा उनको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेको थियो।

त्यसपछि आज भने अस्पतालले प्रधानमन्त्रीको उपचारबारे कुनै सूचना सार्वजनिक गरेको छैन।

पढ्नुहाेस्

प्रधानमन्त्री ओलीलाई भेट्न ग्रान्डी पुगे श्रेष्ठ र रावल (भिडिओ)

‘प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य, भाेलिसम्ममा डिस्चार्ज’

प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी लगियो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्