काठमाडौ। गण्डकी प्रदेशमा थप ३२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य निर्देशनालयका अनुसार ८ जिल्लामा ३२ जना थपिएका हुन्।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा उनीहरूको कोभिड-१९ पुष्टि भएको हो।
नयाँ संक्रमित फेला परेकाहरूमा लमजुङमा पाँचजना, पर्वतमा एकजना, स्याङ्जामा सातजना, कास्कीमा पाँचजना, गोरखा र तनहुँमा एक/एक, बागलुङमा नौ र नवलपरासी (बर्दाघाट सुस्तापूर्व) मा तीनजना छन्।
गण्डकीमा कोरोनाबाट कूल संक्रमितको संख्या ७२९ पुगेको छ।
संक्रमण देखिएका नयाँ ३२ जनालाई सम्बन्धित जिल्लाहरूमा रहेका आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ।
" /> काठमाडौ। गण्डकी प्रदेशमा थप ३२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।स्वास्थ्य निर्देशनालयका अनुसार ८ जिल्लामा ३२ जना थपिएका हुन्।

">