भोजपुर। कोरोना महामारीसँग जुध्न पूर्वाधारयुक्त स्वास्थ्य संरचना र ग्रामीण तहसम्म रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने गरी काम गर्नु अहिलेको प्रमुख आवश्यकता हो।

तर, भोजपुरको षडानन्द नगरपालिकास्थित नेपालेडाँडामा २०७२ को महाभूकम्पले क्षति पुगेपछि जीर्ण बनेको स्वास्थ्य संस्थाबाटै सेवा प्रवाह भइरहेको छ।

खिया लागेर प्वाल परेको पानी चुहिने जस्ताको पुरानो छानो छ। भवनको गाह्रो कतिबेला भत्किने हो थाहा छैन।

त्यही भवनमा स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काम गरिरहेछन्। सेवाग्राहीहरूलाई पनि सेवा लिन त्यति सहज छैन।

ठेकदारको लापारवाहीले समयमै भवन नबन्दा ५ वर्षदेखि उक्त जिर्ण भवनबाटै सेवा प्रवाह हुँदै आएको छ।

जोखिमपूर्ण भवनकै कारण सेवा दिन समस्या भइरहेको स्वास्थ्यकर्मीहरू सुनाउँछन्। सामान्य औषधि लिन जाँदा पनि भवन भत्किने डर भएको स्थानीय सौगात गौतमले बताए।

पक्कि भवन नहुँदा प्रसुती गराउन पनि छिमेकी जिल्ला संखुवासभा र अन्यत्रै स्वास्थ्य लैजानुपर्ने बाध्यता रहेको स्थानीय कविता भण्डारीले बताईन्।

स्वास्थ्य चौकीका अहेब मेघराज देवकोटा पक्की भवन र आवश्यक सामग्रीको अभावले सेवा प्रवाहमा समस्या भएको बताउँछन्।

स्वास्थ्य चौकीको भवन बनाउन २०७३ सालमा स्वास्थ्य मन्त्रालयले करीब ३ करोडको टेन्डर खुलाएको थियो।

भवन निर्माणको ठेक्का पाएको नागराज कन्स्ट्रक्शन भोजपुरले शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाबाट १८ महीनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरेपनि सञ्चालकले व्यक्तिगत समस्या देखाउँदै फिल्डमा नआएपछि काम ठप्प भयो।

विभिन्न बहानामा ठेकेदार नै सम्पर्कमा नआउँदा निर्माण कार्य ढीला भएको स्वास्थ्य चौकी नेपालेडाँडाका इन्चार्ज राजनारायण मण्डलले बताए।

" /> भोजपुर। कोरोना महामारीसँग जुध्न पूर्वाधारयुक्त स्वास्थ्य संरचना र ग्रामीण तहसम्म रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने गरी काम गर्नु अहिलेको प्रमुख आवश्यकता हो।

तर, भोजपुरको षडानन्द नगरपालिकास्थित नेपालेडाँडामा २०७२ को महाभूकम्पले क्षति पुगेपछि जीर्ण बनेको स्वास्थ्य संस्थाबाटै सेवा प्रवाह भइरहेको छ।

खिया लागेर प्वाल परेको पानी चुहिने जस्ताको पुरानो छानो छ। भवनको गाह्रो कतिबेला भत्किने हो थाहा छैन।

त्यही भवनमा स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काम गरिरहेछन्। सेवाग्राहीहरूलाई पनि सेवा लिन त्यति सहज छैन।

ठेकदारको लापारवाहीले समयमै भवन नबन्दा ५ वर्षदेखि उक्त जिर्ण भवनबाटै सेवा प्रवाह हुँदै आएको छ।

जोखिमपूर्ण भवनकै कारण सेवा दिन समस्या भइरहेको स्वास्थ्यकर्मीहरू सुनाउँछन्। सामान्य औषधि लिन जाँदा पनि भवन भत्किने डर भएको स्थानीय सौगात गौतमले बताए।

पक्कि भवन नहुँदा प्रसुती गराउन पनि छिमेकी जिल्ला संखुवासभा र अन्यत्रै स्वास्थ्य लैजानुपर्ने बाध्यता रहेको स्थानीय कविता भण्डारीले बताईन्।

स्वास्थ्य चौकीका अहेब मेघराज देवकोटा पक्की भवन र आवश्यक सामग्रीको अभावले सेवा प्रवाहमा समस्या भएको बताउँछन्।

स्वास्थ्य चौकीको भवन बनाउन २०७३ सालमा स्वास्थ्य मन्त्रालयले करीब ३ करोडको टेन्डर खुलाएको थियो।

भवन निर्माणको ठेक्का पाएको नागराज कन्स्ट्रक्शन भोजपुरले शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाबाट १८ महीनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरेपनि सञ्चालकले व्यक्तिगत समस्या देखाउँदै फिल्डमा नआएपछि काम ठप्प भयो।

विभिन्न बहानामा ठेकेदार नै सम्पर्कमा नआउँदा निर्माण कार्य ढीला भएको स्वास्थ्य चौकी नेपालेडाँडाका इन्चार्ज राजनारायण मण्डलले बताए।

"> भोजपुरमा जीर्ण भवनबाट जोखिम मोल्दै स्वास्थ्य सेवा प्रदान : Dekhapadhi
तस्वीर: सौगात गौतम।
भोजपुरमा जीर्ण भवनबाट जोखिम मोल्दै स्वास्थ्य सेवा प्रदान
भोजपुर। कोरोना महामारीसँग जुध्न पूर्वाधारयुक्त स्वास्थ्य संरचना र ग्रामीण तहसम्म रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने गरी काम गर्नु अहिलेको प्रमुख आवश्यकता हो।

तर, भोजपुरको षडानन्द नगरपालिकास्थित नेपालेडाँडामा २०७२ को महाभूकम्पले क्षति पुगेपछि जीर्ण बनेको स्वास्थ्य संस्थाबाटै सेवा प्रवाह भइरहेको छ।

खिया लागेर प्वाल परेको पानी चुहिने जस्ताको पुरानो छानो छ। भवनको गाह्रो कतिबेला भत्किने हो थाहा छैन।

त्यही भवनमा स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काम गरिरहेछन्। सेवाग्राहीहरूलाई पनि सेवा लिन त्यति सहज छैन।

ठेकदारको लापारवाहीले समयमै भवन नबन्दा ५ वर्षदेखि उक्त जिर्ण भवनबाटै सेवा प्रवाह हुँदै आएको छ।

जोखिमपूर्ण भवनकै कारण सेवा दिन समस्या भइरहेको स्वास्थ्यकर्मीहरू सुनाउँछन्। सामान्य औषधि लिन जाँदा पनि भवन भत्किने डर भएको स्थानीय सौगात गौतमले बताए।

पक्कि भवन नहुँदा प्रसुती गराउन पनि छिमेकी जिल्ला संखुवासभा र अन्यत्रै स्वास्थ्य लैजानुपर्ने बाध्यता रहेको स्थानीय कविता भण्डारीले बताईन्।

स्वास्थ्य चौकीका अहेब मेघराज देवकोटा पक्की भवन र आवश्यक सामग्रीको अभावले सेवा प्रवाहमा समस्या भएको बताउँछन्।

स्वास्थ्य चौकीको भवन बनाउन २०७३ सालमा स्वास्थ्य मन्त्रालयले करीब ३ करोडको टेन्डर खुलाएको थियो।

भवन निर्माणको ठेक्का पाएको नागराज कन्स्ट्रक्शन भोजपुरले शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाबाट १८ महीनामा काम सम्पन्न गर्ने गरी सम्झौता गरेपनि सञ्चालकले व्यक्तिगत समस्या देखाउँदै फिल्डमा नआएपछि काम ठप्प भयो।

विभिन्न बहानामा ठेकेदार नै सम्पर्कमा नआउँदा निर्माण कार्य ढीला भएको स्वास्थ्य चौकी नेपालेडाँडाका इन्चार्ज राजनारायण मण्डलले बताए।

प्रतिक्रिया दिनुहोस्