बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित् पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका-८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका-१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।

प्रहरीका अनुसार बा १४च २७८९ नम्बरको कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो। यसैबीच, बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक व्यक्तिलाई दशकपछि पक्राउ गरिएको छ। डुडुवा गाउँपालिका–३ बस्ने ३१ वर्षीय ‘धर्मा सिंह’ भनिने राजेश यादवलाई आज बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो।

यादवमाथि नेपालगञ्ज-२१ निवासी २२ वर्षीय वसन्त मल्ल भनिने छन्दविक्रम मल्लको अपहरण गरी हत्या गरेको आरोप लागेको छ। २१ भदौ २०६६ घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट बिहान साविक बाँकेको उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो। 

" /> बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित् पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका-८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका-१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।

प्रहरीका अनुसार बा १४च २७८९ नम्बरको कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो। यसैबीच, बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक व्यक्तिलाई दशकपछि पक्राउ गरिएको छ। डुडुवा गाउँपालिका–३ बस्ने ३१ वर्षीय ‘धर्मा सिंह’ भनिने राजेश यादवलाई आज बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो।

यादवमाथि नेपालगञ्ज-२१ निवासी २२ वर्षीय वसन्त मल्ल भनिने छन्दविक्रम मल्लको अपहरण गरी हत्या गरेको आरोप लागेको छ। २१ भदौ २०६६ घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट बिहान साविक बाँकेको उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो। 

"> बाँकेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु: Dekhapadhi
बाँकेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु <p style="text-align: justify;">बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित् पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका-८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका-१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए।</p> <p style="text-align: justify;">प्रहरीका अनुसार बा १४च २७८९ नम्बरको कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो। यसैबीच, बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक व्यक्तिलाई दशकपछि पक्राउ गरिएको छ। डुडुवा गाउँपालिका&ndash;३ बस्ने ३१ वर्षीय &lsquo;धर्मा सिंह&rsquo; भनिने राजेश यादवलाई आज बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">यादवमाथि नेपालगञ्ज-२१ निवासी २२ वर्षीय वसन्त मल्ल भनिने छन्दविक्रम मल्लको अपहरण गरी हत्या गरेको आरोप लागेको छ। २१ भदौ २०६६ घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट बिहान साविक बाँकेको उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्