काठमाडौं। कोरोना भाइरस संक्रमणको पहिलो केस देखिएको बेला नेपालमा परीक्षण सम्भव थिएन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त थिए तर, रिएजेन्ट नभएका कारण नमूना हङकङ पठाउनुपरेको थियो। तर, अहिले देशका २२ वटा प्रयोलशालामा कोभिड–१९ को परीक्षण हुन्छ। अहिलेसम्म एक लाख ८६ हजार ३६६ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ।

यसमध्ये १० हजार ९९ जनामा संक्रमण देखिएको छ भने एक लाख ७६ हजार २६७ जनामा संक्रमण देखिएको छैन। नेपालमा संक्रमण पुष्टि भएकामध्ये २४ जनाको मृत्यु भएको छ भने दुई हजार २२४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

कुन प्रयोगशालामा कति परीक्षण ?

सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको छ। त्यहाँ ५६ हजार ३२४ नमूना परीक्षण भएका छन्। त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२ हजा ९०५ नमूना परीक्षण भएका छन्। कर्णाली प्रादेशिक अस्पताल सुर्खेत÷ पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा १२ हजार ७३  नमूना परीक्षण भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा १० हजार २९१, नारायणी अस्पताल वीरगञ्ज, प्रयोगशालामा सात हजार २९९ नमूना परीक्षण भएका छन्।

संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सबैभन्दा धेरै पाल्पामा ४८ जना थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

२४ जनाको निधन

नेपालमा कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको कोभिड–१९ बाट  मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो।

उनको गएराति साढे ९ बजे मृत्यु भएको थियो। उनलाई प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ असारमा कोभिड–१९ पुष्टि भएको थियो। उनको गएराति निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले  उनी क्षयरोग र दमको बिरामी समेत रहेको बताए।

योसँगै नेपालमा कोभिड–१९ संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा.  गौतमले बताए।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको पहिलो केस देखिएको बेला नेपालमा परीक्षण सम्भव थिएन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त थिए तर, रिएजेन्ट नभएका कारण नमूना हङकङ पठाउनुपरेको थियो। तर, अहिले देशका २२ वटा प्रयोलशालामा कोभिड–१९ को परीक्षण हुन्छ। अहिलेसम्म एक लाख ८६ हजार ३६६ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ।

यसमध्ये १० हजार ९९ जनामा संक्रमण देखिएको छ भने एक लाख ७६ हजार २६७ जनामा संक्रमण देखिएको छैन। नेपालमा संक्रमण पुष्टि भएकामध्ये २४ जनाको मृत्यु भएको छ भने दुई हजार २२४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

कुन प्रयोगशालामा कति परीक्षण ?

सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको छ। त्यहाँ ५६ हजार ३२४ नमूना परीक्षण भएका छन्। त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२ हजा ९०५ नमूना परीक्षण भएका छन्। कर्णाली प्रादेशिक अस्पताल सुर्खेत÷ पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा १२ हजार ७३  नमूना परीक्षण भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा १० हजार २९१, नारायणी अस्पताल वीरगञ्ज, प्रयोगशालामा सात हजार २९९ नमूना परीक्षण भएका छन्।

संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सबैभन्दा धेरै पाल्पामा ४८ जना थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

२४ जनाको निधन

नेपालमा कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको कोभिड–१९ बाट  मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो।

उनको गएराति साढे ९ बजे मृत्यु भएको थियो। उनलाई प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ असारमा कोभिड–१९ पुष्टि भएको थियो। उनको गएराति निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले  उनी क्षयरोग र दमको बिरामी समेत रहेको बताए।

योसँगै नेपालमा कोभिड–१९ संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा.  गौतमले बताए।

"> कोभिड-१९ अपडेट : कुन प्रयोगशालामा कति पीसीआर परीक्षण ?: Dekhapadhi
इन्फोग्राफिक्स : भक्त थापा मगर।
कोभिड-१९ अपडेट : कुन प्रयोगशालामा कति पीसीआर परीक्षण ?
काठमाडौं। कोरोना भाइरस संक्रमणको पहिलो केस देखिएको बेला नेपालमा परीक्षण सम्भव थिएन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगै पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त थिए तर, रिएजेन्ट नभएका कारण नमूना हङकङ पठाउनुपरेको थियो। तर, अहिले देशका २२ वटा प्रयोलशालामा कोभिड–१९ को परीक्षण हुन्छ। अहिलेसम्म एक लाख ८६ हजार ३६६ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ।

यसमध्ये १० हजार ९९ जनामा संक्रमण देखिएको छ भने एक लाख ७६ हजार २६७ जनामा संक्रमण देखिएको छैन। नेपालमा संक्रमण पुष्टि भएकामध्ये २४ जनाको मृत्यु भएको छ भने दुई हजार २२४ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

कुन प्रयोगशालामा कति परीक्षण ?

सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गरिएको छ। त्यहाँ ५६ हजार ३२४ नमूना परीक्षण भएका छन्। त्यसपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२ हजा ९०५ नमूना परीक्षण भएका छन्। कर्णाली प्रादेशिक अस्पताल सुर्खेत÷ पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा १२ हजार ७३  नमूना परीक्षण भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा १० हजार २९१, नारायणी अस्पताल वीरगञ्ज, प्रयोगशालामा सात हजार २९९ नमूना परीक्षण भएका छन्।

संक्रमितको संख्या १० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सबैभन्दा धेरै पाल्पामा ४८ जना थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

२४ जनाको निधन

नेपालमा कोभिड–१९ बाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको कोभिड–१९ बाट  मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो।

उनको गएराति साढे ९ बजे मृत्यु भएको थियो। उनलाई प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ असारमा कोभिड–१९ पुष्टि भएको थियो। उनको गएराति निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले  उनी क्षयरोग र दमको बिरामी समेत रहेको बताए।

योसँगै नेपालमा कोभिड–१९ संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा.  गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्