पाल्पा। पाल्पा तानसेनको सम्मोबारीमा ८ फागुन पहिरोले गाडी बगाउँदा भएको घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापा शिवसताक्षी नगरपालिका –८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटेको हो।  

घटनास्थलमा मृत्यु भएका दुई र उपचारका क्रममा गएराति अस्पतालमा मृत्यु भएका एक जना गरी तीन जनाको शव परीक्षणपछि आफन्तले बुझेका छन्। झापाका तामाङको आफन्तसँग सम्पर्क भएको प्रहरीले जनाएको छ। रासस

" /> पाल्पा। पाल्पा तानसेनको सम्मोबारीमा ८ फागुन पहिरोले गाडी बगाउँदा भएको घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापा शिवसताक्षी नगरपालिका –८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटेको हो।  

घटनास्थलमा मृत्यु भएका दुई र उपचारका क्रममा गएराति अस्पतालमा मृत्यु भएका एक जना गरी तीन जनाको शव परीक्षणपछि आफन्तले बुझेका छन्। झापाका तामाङको आफन्तसँग सम्पर्क भएको प्रहरीले जनाएको छ। रासस

"> पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुग्यो: Dekhapadhi
पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुग्यो <p style="text-align: justify;">पाल्पा। पाल्पा तानसेनको सम्मोबारीमा ८ फागुन पहिरोले गाडी बगाउँदा भएको घटनामा&nbsp;मृत्यु हुनेको संख्या चार पुगेको छ।</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापा शिवसताक्षी नगरपालिका &ndash;८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटेको हो। &nbsp;</p> <p style="text-align: justify;">घटनास्थलमा मृत्यु भएका दुई र उपचारका क्रममा गएराति अस्पतालमा मृत्यु भएका एक जना गरी तीन जनाको शव परीक्षणपछि आफन्तले बुझेका छन्। झापाका तामाङको आफन्तसँग सम्पर्क भएको प्रहरीले जनाएको छ। <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्