काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा(ले आज जिल्ला फुटबल संघ तथा क्लबहरूलाई कोभिड–१९ राहत रकम वितरण गरेको छ।एन्फाले १३ जिल्ला फुटबल संघ र  ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका १२ क्लबलाई राहत रकम वितरण गरेको हो। एन्फाले सबै क्लब र जिल्ला संघलाई ७५ हजार रूपैयाँका दरले कुल १८ लाख ७५ हजार रूपैयाँ रकम वितरण गरेको हो। 

कोभिड-१९ महामारीका कारण भएको आर्थिक प्रभावलाई कम गर्न फिफाले आफ्नो सदस्य राष्ट्रलाई पठाएको रकमबाट एन्फाले क्लब र जिल्ला संघलाई राहत रकम वितरण गरेको हो। रकम लिनका लागि एन्फाले जिल्ला संघ र क्लबहरूलाई मूल्याङ्कन फारम भर्न भनेको थियो। 

“हामीले जिल्ला तथा क्लबहरूलाई फारम भर्न अनुरोध गरेका थियौं। फारम भरेर मापदण्ड पूरा गर्ने क्लब र जिल्ला संघहरूलाई हामीले राहत वितरण गरेका हौं,” एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, “पहिलो चरणमा हामीले यो रकम वितरण गर्‍यौँ। बाँकीलाई अर्को चरणमा वितरण गर्नेछौं।”

२ असारमा बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले फिफाको निर्देशन बमोजिम अपरेसन कस्ट शीर्षकबाट एक लाख अमेरिकी डलर भन्दा नबढ्ने गरी रकम वितरण गर्ने निर्णय गरेको थियो।

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा(ले आज जिल्ला फुटबल संघ तथा क्लबहरूलाई कोभिड–१९ राहत रकम वितरण गरेको छ।एन्फाले १३ जिल्ला फुटबल संघ र  ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगका १२ क्लबलाई राहत रकम वितरण गरेको हो। एन्फाले सबै क्लब र जिल्ला संघलाई ७५ हजार रूपैयाँका दरले कुल १८ लाख ७५ हजार रूपैयाँ रकम वितरण गरेको हो। 

कोभिड-१९ महामारीका कारण भएको आर्थिक प्रभावलाई कम गर्न फिफाले आफ्नो सदस्य राष्ट्रलाई पठाएको रकमबाट एन्फाले क्लब र जिल्ला संघलाई राहत रकम वितरण गरेको हो। रकम लिनका लागि एन्फाले जिल्ला संघ र क्लबहरूलाई मूल्याङ्कन फारम भर्न भनेको थियो। 

“हामीले जिल्ला तथा क्लबहरूलाई फारम भर्न अनुरोध गरेका थियौं। फारम भरेर मापदण्ड पूरा गर्ने क्लब र जिल्ला संघहरूलाई हामीले राहत वितरण गरेका हौं,” एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, “पहिलो चरणमा हामीले यो रकम वितरण गर्‍यौँ। बाँकीलाई अर्को चरणमा वितरण गर्नेछौं।”

२ असारमा बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले फिफाको निर्देशन बमोजिम अपरेसन कस्ट शीर्षकबाट एक लाख अमेरिकी डलर भन्दा नबढ्ने गरी रकम वितरण गर्ने निर्णय गरेको थियो।

"> एन्फाले जिल्ला र क्लबलाई कोभिड-१९ राहत रकम वितरण गर्‍यो: Dekhapadhi
एन्फाले जिल्ला र क्लबलाई कोभिड-१९ राहत रकम वितरण गर्‍यो <p style="text-align: justify;">काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा(ले आज जिल्ला फुटबल संघ तथा क्लबहरूलाई कोभिड&ndash;१९ राहत रकम वितरण गरेको छ।एन्फाले १३ जिल्ला फुटबल संघ र &nbsp;&lsquo;ए&rsquo;, &lsquo;बी&rsquo; र &lsquo;सी&rsquo; डिभिजन लिगका १२ क्लबलाई राहत रकम वितरण गरेको हो। एन्फाले सबै क्लब र जिल्ला संघलाई ७५ हजार रूपैयाँका दरले कुल १८ लाख ७५ हजार रूपैयाँ रकम वितरण गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ महामारीका कारण भएको आर्थिक प्रभावलाई कम गर्न फिफाले आफ्नो सदस्य राष्ट्रलाई पठाएको रकमबाट एन्फाले क्लब र जिल्ला संघलाई राहत रकम वितरण गरेको हो। रकम लिनका लागि एन्फाले जिल्ला संघ र क्लबहरूलाई मूल्याङ्कन फारम भर्न भनेको थियो।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;हामीले जिल्ला तथा क्लबहरूलाई फारम भर्न अनुरोध गरेका थियौं। फारम भरेर मापदण्ड पूरा गर्ने क्लब र जिल्ला संघहरूलाई हामीले राहत वितरण गरेका हौं,&rdquo; एन्फा महासचिव इन्द्रमान तुलाधरले भने, &ldquo;पहिलो चरणमा हामीले यो रकम वितरण गर्&zwj;यौँ। बाँकीलाई अर्को चरणमा वितरण गर्नेछौं।&rdquo;</p> <p style="text-align: justify;">२ असारमा बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले फिफाको निर्देशन बमोजिम अपरेसन कस्ट शीर्षकबाट एक लाख अमेरिकी डलर भन्दा नबढ्ने गरी रकम वितरण गर्ने निर्णय गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्