टिकटक बनाउँदा जब मलिना जोशीलाई लाज लाग्यो <p>काठमाडौं। मिस नेपाल २०११ मलिना जोशीको चलचित्र करिअर सुखद् &nbsp;छैन्। चलचित्र कलिउडको आइटम गीतबाट चलचित्र यात्रामा प्रवेश गरेकी मलिना चलचित्र भन्दा अन्य क्षेत्रबाट चर्चामा छिन्।&nbsp;</p> <p>विभिन्न सौन्दर्य कार्यक्रमको निर्णायकको भूमिका निभाउँदै आएकी मलिनाको दैनिकी घरायसी बनेको छ। सामाजिक सञ्जालमा सक्रिय मलिना बेला बेला टिकटकमा पनि छाउने गरेकी छन्।&nbsp;</p> <p>आजै इन्स्टाग्राममा टिकटक भिडिओ अपलोड गरेकी छन्। जसमा उनले क्याम्सनमा लेखेकी छन्, &lsquo;टिकटक बनाउँदा अलि अपठ्यारो पर्&zwj;यो। लाज लाग्यो।&rsquo;&nbsp;लकडाउनका बेला आफ्नो फिट्नेशलाई पनि उनले निकै ध्यानमा राखेकी छन्।</p>
प्रतिक्रिया दिनुहोस्