काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिच कोरोना भाइरस संक्रमित भएका छन्। 

जोकोभिचले आयोजना गरेको ‘एड्रिया टुर’ खेलेका गिगोर दिमित्रोभ, बोर्ना कोरिक र भिक्टोर ट्रोइकीले आफू कोरोना भाइरस संक्रमित भएको खुलासा गरेका थिए। त्यसै क्रममा जोकोभिचले पनि आफू संक्रमित भएको खुलासा गरेका हुन्। 

३३ वर्षे जोकोभिचले सर्वियाकै ट्रोइकीविरुद्ध बेलग्राडमा सम्पन्न पहिलो इभेन्ट खेलेका थिए। 

बेलायतका एन्डी मर्रेले खेलाडीको कोरोना भाइरस परीक्षण नतिजा पोजिटिभ आउनुले सबैलाई पाठ सिकाएको बताएका छन्। जोकोभिचले आयोजना गरेको एड्रिया टुर’मा १० खेलाडी सहभागी थिए।

" /> काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिच कोरोना भाइरस संक्रमित भएका छन्। 

जोकोभिचले आयोजना गरेको ‘एड्रिया टुर’ खेलेका गिगोर दिमित्रोभ, बोर्ना कोरिक र भिक्टोर ट्रोइकीले आफू कोरोना भाइरस संक्रमित भएको खुलासा गरेका थिए। त्यसै क्रममा जोकोभिचले पनि आफू संक्रमित भएको खुलासा गरेका हुन्। 

३३ वर्षे जोकोभिचले सर्वियाकै ट्रोइकीविरुद्ध बेलग्राडमा सम्पन्न पहिलो इभेन्ट खेलेका थिए। 

बेलायतका एन्डी मर्रेले खेलाडीको कोरोना भाइरस परीक्षण नतिजा पोजिटिभ आउनुले सबैलाई पाठ सिकाएको बताएका छन्। जोकोभिचले आयोजना गरेको एड्रिया टुर’मा १० खेलाडी सहभागी थिए।

"> विश्व नम्बर एक जोकोभिच कोरोना भाइरस संक्रमित : Dekhapadhi
विश्व नम्बर एक जोकोभिच कोरोना भाइरस संक्रमित  <p style="text-align: justify;">काठमाडौं। विश्व नम्बर एक नोभाक जोकोभिच कोरोना भाइरस संक्रमित भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">जोकोभिचले आयोजना गरेको &lsquo;एड्रिया टुर&rsquo; खेलेका गिगोर दिमित्रोभ, बोर्ना कोरिक र भिक्टोर ट्रोइकीले आफू कोरोना भाइरस संक्रमित भएको खुलासा गरेका थिए। त्यसै क्रममा जोकोभिचले पनि आफू संक्रमित भएको खुलासा गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">३३ वर्षे जोकोभिचले सर्वियाकै ट्रोइकीविरुद्ध बेलग्राडमा सम्पन्न पहिलो इभेन्ट खेलेका थिए।&nbsp;</p> <p style="text-align: justify;">बेलायतका एन्डी मर्रेले खेलाडीको कोरोना भाइरस परीक्षण नतिजा पोजिटिभ आउनुले सबैलाई पाठ सिकाएको बताएका छन्। जोकोभिचले आयोजना गरेको एड्रिया टुर&rsquo;मा १० खेलाडी सहभागी थिए।</p>
प्रतिक्रिया दिनुहोस्