कैलाली। सुदूरपश्चिममा आज ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा सुदूरपश्चिमका ६७ जनामा कोरोना पोजिटिभ भएको पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या एक हजार २६० पुगेको छ। 
यसअघि धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा बाजुरामा २० जना, बझाङमा १९ जना, कैलालीमा १६ जना, कञ्चनपुरका ९ जना, अछाममा दुई र डडेल्धुराका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका ४०९, कञ्चनपुरमा ११७, डडेल्धुरामा २०५, डोटीमा १४२, अछाममा ६९, बाजुरामा ९२, बैतडीमा १७२, बझाङमा ४१ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भइसकेको छ, जसमा ४ जनाको मृत्यु पश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।

" /> कैलाली। सुदूरपश्चिममा आज ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा सुदूरपश्चिमका ६७ जनामा कोरोना पोजिटिभ भएको पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या एक हजार २६० पुगेको छ। 
यसअघि धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा बाजुरामा २० जना, बझाङमा १९ जना, कैलालीमा १६ जना, कञ्चनपुरका ९ जना, अछाममा दुई र डडेल्धुराका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका ४०९, कञ्चनपुरमा ११७, डडेल्धुरामा २०५, डोटीमा १४२, अछाममा ६९, बाजुरामा ९२, बैतडीमा १७२, बझाङमा ४१ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भइसकेको छ, जसमा ४ जनाको मृत्यु पश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।

"> सुदूरपश्चिममा एकैदिन ११६ जनामा कोरोना संक्रमण पुष्टि: Dekhapadhi
सुदूरपश्चिममा एकैदिन ११६ जनामा कोरोना संक्रमण पुष्टि <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिममा आज ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा सुदूरपश्चिमका ६७ जनामा कोरोना पोजिटिभ भएको पुष्टि भएसँगै प्रदेशमा संक्रमितको संख्या एक हजार २६० पुगेको छ।&nbsp;<br /> यसअघि धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको थियो।</p> <p style="text-align: justify;">राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा बाजुरामा २० जना, बझाङमा १९ जना, कैलालीमा १६ जना, कञ्चनपुरका ९ जना, अछाममा दुई र डडेल्धुराका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।</p> <p style="text-align: justify;">अहिलेसम्म सबैभन्दा बढी कैलालीका ४०९, कञ्चनपुरमा ११७, डडेल्धुरामा २०५, डोटीमा १४२, अछाममा ६९, बाजुरामा ९२, बैतडीमा १७२, बझाङमा ४१ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ।&nbsp;कोरोना पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भइसकेको छ, जसमा ४ जनाको मृत्यु पश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्