बाँके। हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोटन तथा फिरौती रकम मागगर्नेजस्ता अपराधिक कार्यमा संलग्न रही फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

डुडुवा गाउँपालिका-३ बस्ने ३१ वर्षीय धर्मा सिंह भन्ने राजेशकुमार यादवलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत बाँकेबाट विभिन्न मितिमा कैद तथा जरिवाना भई फरार रहेका यादवलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।

डुडुवा गाउँपालिका-५ बाट उनको साथबाट तरबार एक थान र चक्कु एक थान बरामद् गरिएकाे छ।

यादवलाई जिल्ला अदालत बाँकेको अपहरण मुद्दामा १७ फागुन २०७१ को फैसलाले चार वर्ष कैद र ३० हजार रूपैयाँ जरिवाना, प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम विष्फोट मुद्दामा १८ माघ २०७२ को फैसलाले ६ महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना, भूमिसुधार कार्यालय बाँकेमा बम विष्फोट मुद्दामा साेही मितिकाे फैसलाले ६ महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना र मालपोत कार्यालयमा बम विष्फोट मुद्दामा साेही मितिकाे फैसलाले ६ महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना गरेकाे थियो।

त्यस्तै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण गरी हत्या, अपहरण गर्ने धम्की तथा हातहतियार खरखजना मुद्दामा समेत यादव संलग्न रही फरार रहेका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बाँके। हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोटन तथा फिरौती रकम मागगर्नेजस्ता अपराधिक कार्यमा संलग्न रही फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

डुडुवा गाउँपालिका-३ बस्ने ३१ वर्षीय धर्मा सिंह भन्ने राजेशकुमार यादवलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत बाँकेबाट विभिन्न मितिमा कैद तथा जरिवाना भई फरार रहेका यादवलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।

डुडुवा गाउँपालिका-५ बाट उनको साथबाट तरबार एक थान र चक्कु एक थान बरामद् गरिएकाे छ।

यादवलाई जिल्ला अदालत बाँकेको अपहरण मुद्दामा १७ फागुन २०७१ को फैसलाले चार वर्ष कैद र ३० हजार रूपैयाँ जरिवाना, प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम विष्फोट मुद्दामा १८ माघ २०७२ को फैसलाले ६ महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना, भूमिसुधार कार्यालय बाँकेमा बम विष्फोट मुद्दामा साेही मितिकाे फैसलाले ६ महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना र मालपोत कार्यालयमा बम विष्फोट मुद्दामा साेही मितिकाे फैसलाले ६ महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना गरेकाे थियो।

त्यस्तै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण गरी हत्या, अपहरण गर्ने धम्की तथा हातहतियार खरखजना मुद्दामा समेत यादव संलग्न रही फरार रहेका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> अपराधिक क्रियाकलापमा संलग्न रही फरार रहेका व्यक्ति पक्राउ: Dekhapadhi
अपराधिक क्रियाकलापमा संलग्न रही फरार रहेका व्यक्ति पक्राउ
बाँके। हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम विष्फोटन तथा फिरौती रकम मागगर्नेजस्ता अपराधिक कार्यमा संलग्न रही फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

डुडुवा गाउँपालिका-३ बस्ने ३१ वर्षीय धर्मा सिंह भन्ने राजेशकुमार यादवलाई आज बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत बाँकेबाट विभिन्न मितिमा कैद तथा जरिवाना भई फरार रहेका यादवलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।

डुडुवा गाउँपालिका-५ बाट उनको साथबाट तरबार एक थान र चक्कु एक थान बरामद् गरिएकाे छ।

यादवलाई जिल्ला अदालत बाँकेको अपहरण मुद्दामा १७ फागुन २०७१ को फैसलाले चार वर्ष कैद र ३० हजार रूपैयाँ जरिवाना, प्रकाश अधिकारीको फ्याक्ट्रीमा बम विष्फोट मुद्दामा १८ माघ २०७२ को फैसलाले ६ महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना, भूमिसुधार कार्यालय बाँकेमा बम विष्फोट मुद्दामा साेही मितिकाे फैसलाले ६ महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना र मालपोत कार्यालयमा बम विष्फोट मुद्दामा साेही मितिकाे फैसलाले ६ महिना कैद र पाँच हजार रूपैयाँ जरिवाना गरेकाे थियो।

त्यस्तै कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण गरी हत्या, अपहरण गर्ने धम्की तथा हातहतियार खरखजना मुद्दामा समेत यादव संलग्न रही फरार रहेका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्