काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका आठ अधिकारीविरुद्ध कार्यालयको सफ्टवेयरमा हेरफेर गरी २० लाखभन्दा बढी राजस्व अपचलन गरेको आरोपमा नगद बिगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत तत्कालीन बर्दिवास उप-वितरण केन्द्र (हाल गौशाला वितरण केन्द्र)का तत्कालीन प्रमुख सञ्जीव शर्मासहित आठजनाविरुद्ध आज मुद्दा चलाइएको हो।
अख्तियारले शर्माविरुद्ध रातको समयमा कर्मचारीहरुको पासवर्ड आफैं राखी गोप्य तरिकाले काम गर्ने, मातहतका कर्मचारीका गम्भीर गल्तीलाई सामान्य सोधपुछका भरमा छोड्ने, संप्रेषण गर्नुपर्ने सूचना माथिल्लो निकायमा नपुर्‍याउने, आफूमा नभएको अधिकार प्रयोग गर्ने, मौखिक आदेशका भरमा काम गराउने, एनएस रेभेन्यु सफ्टवेरमा डाटा हेरफेर गरी २० लाख ३३ हजार २७२ रूपैयाँ राजस्व हिनामिना गरेको अभियोग लगाएको छ।
यसैगरी कार्यालयका तत्कालिन ज्यालादारी कर्मचारीहरू अरविन्दप्रसाद जयसवाल, बागेश्वरीकुमारी कर्ण, चन्द्रभुषण महतो, धर्मेन्द्रकुमार महतो, अजितमान सिंह, स्मिता कट्टेल, अञ्जुकुमारी बस्नेतमाथि विभिन्न प्रपञ्चमार्फत् राजस्व अपचलन गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।
सफ्टवेयरको डाटा हेरफेर गरी आर्थिक अपचलनको अभियोग लागेका जयसवाललाई चार लाख ७५ हजार ४७६, कर्णलाई ५३ हजार ८२१, चन्द्रभूषण महतोलाई चार लाख ६ हजार १३९, धर्मेन्द्रकुमार महतोलाई ६६ हजार ८३७, सिंहलाई २२ हजार ८१३, कट्टेललाई सात लाख ७४ हजार १०४ तथा बस्नेतलाई १२ हजार १४ रूपैयाँ बिगो कायम गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
कोइरालाले आज जारी गरेको विज्ञप्तिअनुसार अभियुक्त सबैलाई बिगोको दोब्बर जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दायर गरिएको हो।
" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका आठ अधिकारीविरुद्ध कार्यालयको सफ्टवेयरमा हेरफेर गरी २० लाखभन्दा बढी राजस्व अपचलन गरेको आरोपमा नगद बिगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत तत्कालीन बर्दिवास उप-वितरण केन्द्र (हाल गौशाला वितरण केन्द्र)का तत्कालीन प्रमुख सञ्जीव शर्मासहित आठजनाविरुद्ध आज मुद्दा चलाइएको हो।
अख्तियारले शर्माविरुद्ध रातको समयमा कर्मचारीहरुको पासवर्ड आफैं राखी गोप्य तरिकाले काम गर्ने, मातहतका कर्मचारीका गम्भीर गल्तीलाई सामान्य सोधपुछका भरमा छोड्ने, संप्रेषण गर्नुपर्ने सूचना माथिल्लो निकायमा नपुर्‍याउने, आफूमा नभएको अधिकार प्रयोग गर्ने, मौखिक आदेशका भरमा काम गराउने, एनएस रेभेन्यु सफ्टवेरमा डाटा हेरफेर गरी २० लाख ३३ हजार २७२ रूपैयाँ राजस्व हिनामिना गरेको अभियोग लगाएको छ।
यसैगरी कार्यालयका तत्कालिन ज्यालादारी कर्मचारीहरू अरविन्दप्रसाद जयसवाल, बागेश्वरीकुमारी कर्ण, चन्द्रभुषण महतो, धर्मेन्द्रकुमार महतो, अजितमान सिंह, स्मिता कट्टेल, अञ्जुकुमारी बस्नेतमाथि विभिन्न प्रपञ्चमार्फत् राजस्व अपचलन गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।
सफ्टवेयरको डाटा हेरफेर गरी आर्थिक अपचलनको अभियोग लागेका जयसवाललाई चार लाख ७५ हजार ४७६, कर्णलाई ५३ हजार ८२१, चन्द्रभूषण महतोलाई चार लाख ६ हजार १३९, धर्मेन्द्रकुमार महतोलाई ६६ हजार ८३७, सिंहलाई २२ हजार ८१३, कट्टेललाई सात लाख ७४ हजार १०४ तथा बस्नेतलाई १२ हजार १४ रूपैयाँ बिगो कायम गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
कोइरालाले आज जारी गरेको विज्ञप्तिअनुसार अभियुक्त सबैलाई बिगोको दोब्बर जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दायर गरिएको हो।
"> विद्युतका आठ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा: Dekhapadhi
विद्युतका आठ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका आठ अधिकारीविरुद्ध कार्यालयको सफ्टवेयरमा हेरफेर गरी २० लाखभन्दा बढी राजस्व अपचलन गरेको आरोपमा नगद बिगो मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गत तत्कालीन बर्दिवास उप-वितरण केन्द्र (हाल गौशाला वितरण केन्द्र)का तत्कालीन प्रमुख सञ्जीव शर्मासहित आठजनाविरुद्ध आज मुद्दा चलाइएको हो।
यसैगरी कार्यालयका तत्कालिन ज्यालादारी कर्मचारीहरू अरविन्दप्रसाद जयसवाल, बागेश्वरीकुमारी कर्ण, चन्द्रभुषण महतो, धर्मेन्द्रकुमार महतो, अजितमान सिंह, स्मिता कट्टेल, अञ्जुकुमारी बस्नेतमाथि विभिन्न प्रपञ्चमार्फत् राजस्व अपचलन गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।
सफ्टवेयरको डाटा हेरफेर गरी आर्थिक अपचलनको अभियोग लागेका जयसवाललाई चार लाख ७५ हजार ४७६, कर्णलाई ५३ हजार ८२१, चन्द्रभूषण महतोलाई चार लाख ६ हजार १३९, धर्मेन्द्रकुमार महतोलाई ६६ हजार ८३७, सिंहलाई २२ हजार ८१३, कट्टेललाई सात लाख ७४ हजार १०४ तथा बस्नेतलाई १२ हजार १४ रूपैयाँ बिगो कायम गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
कोइरालाले आज जारी गरेको विज्ञप्तिअनुसार अभियुक्त सबैलाई बिगोको दोब्बर जरिवाना मागदाबी गरी अदालतमा मुद्दा दायर गरिएको हो।
प्रतिक्रिया दिनुहोस्