काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रण पुष्टि भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका एक, सप्तरीका दुई, सुनसरीका तीन, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका एक, तेह्रथुमका दुई, झापाका ९ र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका दुई र मोरङका एक जनामा संक्रमण देखिएको छ।
यसैगरी, गजेन्द्रनारायण अस्पताल राजविराजको प्रयोगशालामा सप्तरीका १७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२, सप्तरीका तीन, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका दुई, अर्घाखाँचीका दुई, बाग्लुङका ६, बझाङका १९, बाजुराका २०, डडेल्धुराका एक, धादिङका १८, गोरखाका १३, गुल्मीका तीन, कैलालीका १६, कञ्चनपुरका ९, कास्कीका सात, नवलपरासी पूर्वका २१, पर्वतका २१, प्युठानका पाँच, रौतहटका १३, रूपन्देहीका एक, सर्लाहीका दुई, सिरहाका सात, स्याङजाका ९ र तनहुँका एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।
यस्तै, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा धनुषाका ३९, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गोखराका १६, स्याङजाका १३, बाग्लुङका आठ, कास्कीका एक, लम्जुङका पाँच, नवलपरासी पूर्वका एक, तनहुँका सात र पर्वतका एकजनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका दुई, पाल्पाका ४८, रूपन्देहीका दुई, प्युठानका ४६, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १९, प्रादेशिक अस्पताल सुर्खेत प्रयोगशालामा सल्यानका चार, सुर्खेतका २३, दैलेखका तीन र हुम्लाका एक जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. गौतमले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोटका एक, दैलेखका १९, सेती प्रादेशिक अस्पतालको प्रयोगशलामा गरिएको परीक्षणमा अछामा पाँच, बझाङका चार, डडेल्धुराका तीन, कैलालीका २२ र कञ्चनपुरका आठ जनामा संक्रमण देखिएको बताए। योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रण पुष्टि भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका एक, सप्तरीका दुई, सुनसरीका तीन, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरङका एक, तेह्रथुमका दुई, झापाका ९ र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका दुई र मोरङका एक जनामा संक्रमण देखिएको छ।यसैगरी, गजेन्द्रनारायण अस्पताल राजविराजको प्रयोगशालामा सप्तरीका १७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा महोत्तरीका १२, सप्तरीका तीन, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका दुई, अर्घाखाँचीका दुई, बाग्लुङका ६, बझाङका १९, बाजुराका २०, डडेल्धुराका एक, धादिङका १८, गोरखाका १३, गुल्मीका तीन, कैलालीका १६, कञ्चनपुरका ९, कास्कीका सात, नवलपरासी पूर्वका २१, पर्वतका २१, प्युठानका पाँच, रौतहटका १३, रूपन्देहीका एक, सर्लाहीका दुई, सिरहाका सात, स्याङजाका ९ र तनहुँका एक जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले बताए।

">