काठमाडौं। नेपालमा कोभिड-१९ बाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको कोभिड-१९ बाट  मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो।

उनको गएराति साढे ९ बजे मृत्यु भएको थियो। उनलाई प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ असारमा कोभिड–१९ पुष्टि भएको थियो। उनको गएराति निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गाैतमले  उनी क्षयरोग र दमको बिरामी समेत रहेको बताए। 

याेसँगै नेपालमा कोभिड–१९ संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा.  गाैतमले बताए। 

" /> काठमाडौं। नेपालमा कोभिड-१९ बाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुषको कोभिड-१९ बाट  मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो।

उनको गएराति साढे ९ बजे मृत्यु भएको थियो। उनलाई प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ असारमा कोभिड–१९ पुष्टि भएको थियो। उनको गएराति निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गाैतमले  उनी क्षयरोग र दमको बिरामी समेत रहेको बताए। 

याेसँगै नेपालमा कोभिड–१९ संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा.  गाैतमले बताए। 

"> नेपालमा कोभिड-१९ बाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि: Dekhapadhi
नेपालमा कोभिड-१९ बाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि <p style="text-align: justify;">काठमाडौं। नेपालमा कोभिड-१९ बाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।</p> <p style="text-align: justify;">कर्णाली प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका&ndash;३ का ४५ वर्षीय पुरुषको कोभिड-१९ बाट &nbsp;मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो।</p> <p style="text-align: justify;">उनको गएराति साढे ९ बजे मृत्यु भएको थियो। उनलाई प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३ असारमा कोभिड&ndash;१९ पुष्टि भएको थियो। उनको गएराति निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गाैतमले &nbsp;उनी क्षयरोग र दमको बिरामी समेत रहेको बताए।&nbsp;</p> <p style="text-align: justify;">याेसँगै नेपालमा कोभिड&ndash;१९ संक्रमणबाट २४ जनाको&nbsp;मृत्यु भएको मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा.&nbsp; गाैतमले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्