पछिल्लो २४ घण्टामा थपिए ५३८ संक्रमित, संक्रमितको संख्या १० हजार नाघ्यो
<p>काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
