प्रायः छाेटा लुगा लगाउने ज्याेतिकाे कुर्तीमा फाेटाेसूट !
काठमाडौं। गायिका ज्योति मगर प्रायः हट फोटोसूट गराउँदै आएकी छन्।

छोटा लुगा तथा बढी क्लिभेज देखाएर फाेटाेसूट गर्ने ज्याेति यतिबेला भने साधारण पाेसाकमा देखिएकी छन्।

उनी छोटो लुगा लगाउने, भ्लगर तथा दोहोरो अर्थ लाग्ने खालका गीतका कारण उनी गाली र तालीको पात्र बन्दै आएकी छन्।

चर्चा र बेला-बेला विवादमा आउने ज्योति यतिबेला भने रोल्पामा आफ्नो दैनिकी बिताइरहेकी छन्।

रोल्पामा घरायसी दैनिकीमा व्यस्त रहेकी ज्योतिले भने एकदमै सामान्य तरिकाले फोटोसूट गराएकी छन्।

रोल्पाको प्राकृतिक सुन्दरतासँग रमाएका तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्।

ज्योति यतिबेला गाउँघरमा कुर्ती लगाएर तस्वीर खिचाउँदै आफ्ना शुभचिन्तकहरूलाई सम्झिएकी छन्।

ज्योतिका यस्ता तस्वीरमा भने उनका शुभचिन्तकहरूले पोजिटिभ प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्