काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुद गतिविधिलाई पुरानै लयमा फर्काउन प्रयास भइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले जुममार्फत् आयोजना गरेको अन्तर्क्रियामा शुभकामना दिँदै सदस्यसचिव सिलवालले खेलकुद गतिविधि पुरानै लयमा फर्काउने प्रयास भइरहेको बताएका हुन्।

“एकल स्पर्धाका केही खेलको प्रशिक्षण शुरू भइसकेको छ, विशेष गरी राष्ट्रिय खेलाडीहरूको। सामूहिक खेलको पनि प्रशिक्षण शुरू गर्नका लागि हामी मन्त्रालयमा सिफरिस गरेका छौं,” सदस्यसचिव सिलवालले भने, “नियमित पीसीआर परीक्षण गरेर प्रशिक्षण शुरू गर्नुपर्नेछ। अन्तर्राष्ट्रिय खेलतालिका सार्वजनिक भइसकेको छ।”

“फुटबलको अक्टोबर, नोभेम्बरमा खेल छ। सेप्टेम्बर पछाडि अन्य खेलको तालिका सार्वजनिक भइसकेका छन्। यो अवस्था हेरेर हामीले खेलाडीलाई तयार पार्नुछ भने प्रशिक्षकलाई सक्रिय बनाउनु पर्नेछ”, उनी भन्छन्।

सदस्यसचिव सिलवालले विभागीय टीमहरूले प्रशिक्षण शुरू गरेको बताए। उनले समाजिक दूरी कायम राखी ‘डब्ल्यूएचओको गाइडलाइन र नेपाल सरकारको मापदण्ड’अनुरूप प्रशिक्षण शुरू गर्नुपर्ने बताए।

उनले ओलम्पिकको छात्रवृत्तिमा रहेका खेलाडीहरूको पनि प्रशिक्षण शुरू गर्नुपर्नेमा जोड दिए।

" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुद गतिविधिलाई पुरानै लयमा फर्काउन प्रयास भइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले जुममार्फत् आयोजना गरेको अन्तर्क्रियामा शुभकामना दिँदै सदस्यसचिव सिलवालले खेलकुद गतिविधि पुरानै लयमा फर्काउने प्रयास भइरहेको बताएका हुन्।

“एकल स्पर्धाका केही खेलको प्रशिक्षण शुरू भइसकेको छ, विशेष गरी राष्ट्रिय खेलाडीहरूको। सामूहिक खेलको पनि प्रशिक्षण शुरू गर्नका लागि हामी मन्त्रालयमा सिफरिस गरेका छौं,” सदस्यसचिव सिलवालले भने, “नियमित पीसीआर परीक्षण गरेर प्रशिक्षण शुरू गर्नुपर्नेछ। अन्तर्राष्ट्रिय खेलतालिका सार्वजनिक भइसकेको छ।”

“फुटबलको अक्टोबर, नोभेम्बरमा खेल छ। सेप्टेम्बर पछाडि अन्य खेलको तालिका सार्वजनिक भइसकेका छन्। यो अवस्था हेरेर हामीले खेलाडीलाई तयार पार्नुछ भने प्रशिक्षकलाई सक्रिय बनाउनु पर्नेछ”, उनी भन्छन्।

सदस्यसचिव सिलवालले विभागीय टीमहरूले प्रशिक्षण शुरू गरेको बताए। उनले समाजिक दूरी कायम राखी ‘डब्ल्यूएचओको गाइडलाइन र नेपाल सरकारको मापदण्ड’अनुरूप प्रशिक्षण शुरू गर्नुपर्ने बताए।

उनले ओलम्पिकको छात्रवृत्तिमा रहेका खेलाडीहरूको पनि प्रशिक्षण शुरू गर्नुपर्नेमा जोड दिए।

"> राखेपका सदस्यसचिव भन्छन्- ‘खेल गतिविधि पुरानै लयमा फर्काउने प्रयास भइरहेको छ’: Dekhapadhi
राखेपका सदस्यसचिव भन्छन्- ‘खेल गतिविधि पुरानै लयमा फर्काउने प्रयास भइरहेको छ’
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले खेलकुद गतिविधिलाई पुरानै लयमा फर्काउन प्रयास भइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिक कमिटीले जुममार्फत् आयोजना गरेको अन्तर्क्रियामा शुभकामना दिँदै सदस्यसचिव सिलवालले खेलकुद गतिविधि पुरानै लयमा फर्काउने प्रयास भइरहेको बताएका हुन्।

“एकल स्पर्धाका केही खेलको प्रशिक्षण शुरू भइसकेको छ, विशेष गरी राष्ट्रिय खेलाडीहरूको। सामूहिक खेलको पनि प्रशिक्षण शुरू गर्नका लागि हामी मन्त्रालयमा सिफरिस गरेका छौं,” सदस्यसचिव सिलवालले भने, “नियमित पीसीआर परीक्षण गरेर प्रशिक्षण शुरू गर्नुपर्नेछ। अन्तर्राष्ट्रिय खेलतालिका सार्वजनिक भइसकेको छ।”

“फुटबलको अक्टोबर, नोभेम्बरमा खेल छ। सेप्टेम्बर पछाडि अन्य खेलको तालिका सार्वजनिक भइसकेका छन्। यो अवस्था हेरेर हामीले खेलाडीलाई तयार पार्नुछ भने प्रशिक्षकलाई सक्रिय बनाउनु पर्नेछ”, उनी भन्छन्।

सदस्यसचिव सिलवालले विभागीय टीमहरूले प्रशिक्षण शुरू गरेको बताए। उनले समाजिक दूरी कायम राखी ‘डब्ल्यूएचओको गाइडलाइन र नेपाल सरकारको मापदण्ड’अनुरूप प्रशिक्षण शुरू गर्नुपर्ने बताए।

उनले ओलम्पिकको छात्रवृत्तिमा रहेका खेलाडीहरूको पनि प्रशिक्षण शुरू गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्