काठमाडौं। कर्णाली प्रदेशमा आज २५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पाँच र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा संक्रमण देखिएको हो।

सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको चिङगाड गाउँपालिकाका एक र पञ्चपुरी नगरपालिकाका दुईजना रहेका छन्। पञ्चपुरीका संक्रमितमध्ये १८ महीने शिशु पनि छन्। 

जुम्लामा गरिएको परीक्षणमा दैलेखका १९ र कालीकोटका एकजनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। दैलेका १९ संक्रमितमध्ये १८ जना नारायण नगरपालिकाका विभिन्न वडा रहेका छन् भने एकजना नौमुले गाउँपालिका–८ का छन्।

कालीकोटको रास्कोट नगरपालिका–५ का एक जनामा संक्रमण देखिएको हो। योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार ३०७ पुगेको छ।

" /> काठमाडौं। कर्णाली प्रदेशमा आज २५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पाँच र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा संक्रमण देखिएको हो।

सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको चिङगाड गाउँपालिकाका एक र पञ्चपुरी नगरपालिकाका दुईजना रहेका छन्। पञ्चपुरीका संक्रमितमध्ये १८ महीने शिशु पनि छन्। 

जुम्लामा गरिएको परीक्षणमा दैलेखका १९ र कालीकोटका एकजनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। दैलेका १९ संक्रमितमध्ये १८ जना नारायण नगरपालिकाका विभिन्न वडा रहेका छन् भने एकजना नौमुले गाउँपालिका–८ का छन्।

कालीकोटको रास्कोट नगरपालिका–५ का एक जनामा संक्रमण देखिएको हो। योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार ३०७ पुगेको छ।

"> कर्णालीमा थपिए २५ कोरोना भाइरस संक्रमित: Dekhapadhi सुर्खेतमा गरिएको परीक्षणमा पाँच र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा संक्रमण 
  • संक्रमितमध्ये दैलेखका १९, सुर्खेतका पाँच र कालीकोटका एक
  • कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार ३०७ पुग्यो
  • ">
    कर्णालीमा थपिए २५ कोरोना भाइरस संक्रमित <p style="text-align: justify;">काठमाडौं। कर्णाली प्रदेशमा आज २५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पाँच र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २० जनामा संक्रमण देखिएको हो।</p> <p style="text-align: justify;">सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको चिङगाड गाउँपालिकाका एक र पञ्चपुरी नगरपालिकाका दुईजना रहेका छन्। पञ्चपुरीका संक्रमितमध्ये १८ महीने शिशु पनि छन्।&nbsp;</p> <p style="text-align: justify;">जुम्लामा गरिएको परीक्षणमा दैलेखका १९ र कालीकोटका एकजनामा संक्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। दैलेका १९ संक्रमितमध्ये १८ जना नारायण नगरपालिकाका विभिन्न वडा रहेका छन् भने एकजना नौमुले गाउँपालिका&ndash;८ का छन्।</p> <p style="text-align: justify;">कालीकोटको रास्कोट नगरपालिका&ndash;५ का एक जनामा संक्रमण देखिएको हो। योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार ३०७ पुगेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्