काठमाडौं। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद मीनेन्द्रप्रसाद रिजालले चीनले सत्तारुढ दललाई प्रशिक्षण दिने काम अपाच्य भएको बताएका छन्।

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसतर्फ सत्तारुढ दलको ध्यानाकर्षण गरेका छन्।

‘आज उत्तरको छिमेकको दल नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने, आन्तरिक झगडा र सन्तुलन मिलाउनेमा लाग्नु अपाच्य छ। यसमा सत्तारुढ दलको ध्यान जाओस्,’ रिजालले भने।

विगतमा छिमेकका सरकारबीचको द्वीपक्षीय सम्बन्धको संवेदनशीलता र जनताहरूबीचको सौहार्दताको सीमा प्रवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवैतिरका दल तथा नेताहरू आलोचित हुनु परेको पनि उनले स्मरण गरे।

प्रतिनिधि सभामा बौल्दै सांसद रिजालले छिमेकी राष्ट्र भारत र चीनसँगको द्वीपक्षीय सम्बन्ध विशिष्ट रहेको बताए।

" /> काठमाडौं। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद मीनेन्द्रप्रसाद रिजालले चीनले सत्तारुढ दललाई प्रशिक्षण दिने काम अपाच्य भएको बताएका छन्।

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसतर्फ सत्तारुढ दलको ध्यानाकर्षण गरेका छन्।

‘आज उत्तरको छिमेकको दल नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने, आन्तरिक झगडा र सन्तुलन मिलाउनेमा लाग्नु अपाच्य छ। यसमा सत्तारुढ दलको ध्यान जाओस्,’ रिजालले भने।

विगतमा छिमेकका सरकारबीचको द्वीपक्षीय सम्बन्धको संवेदनशीलता र जनताहरूबीचको सौहार्दताको सीमा प्रवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवैतिरका दल तथा नेताहरू आलोचित हुनु परेको पनि उनले स्मरण गरे।

प्रतिनिधि सभामा बौल्दै सांसद रिजालले छिमेकी राष्ट्र भारत र चीनसँगको द्वीपक्षीय सम्बन्ध विशिष्ट रहेको बताए।

"> कांग्रेस नेता रिजालले भने- ‘चीनले हाम्रो सत्तारुढ दललाई प्रशिक्षण दिनु अपाच्य’: Dekhapadhi
कांग्रेस नेता रिजालले भने- ‘चीनले हाम्रो सत्तारुढ दललाई प्रशिक्षण दिनु अपाच्य’
काठमाडौं। प्रतिनिधि सभामा नेपाली कांग्रेसका सांसद मीनेन्द्रप्रसाद रिजालले चीनले सत्तारुढ दललाई प्रशिक्षण दिने काम अपाच्य भएको बताएका छन्।

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसतर्फ सत्तारुढ दलको ध्यानाकर्षण गरेका छन्।

‘आज उत्तरको छिमेकको दल नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने, आन्तरिक झगडा र सन्तुलन मिलाउनेमा लाग्नु अपाच्य छ। यसमा सत्तारुढ दलको ध्यान जाओस्,’ रिजालले भने।

विगतमा छिमेकका सरकारबीचको द्वीपक्षीय सम्बन्धको संवेदनशीलता र जनताहरूबीचको सौहार्दताको सीमा प्रवाह नगरेकाले दक्षिणको छिमेक र नेपाल दुवैतिरका दल तथा नेताहरू आलोचित हुनु परेको पनि उनले स्मरण गरे।

प्रतिनिधि सभामा बौल्दै सांसद रिजालले छिमेकी राष्ट्र भारत र चीनसँगको द्वीपक्षीय सम्बन्ध विशिष्ट रहेको बताए।

प्रतिक्रिया दिनुहोस्