काठमाडौं। महामारीबाट उत्पन्‍न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार कार्य आज पनि जारी छ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) र निजी क्षेत्रको हिमालय एअरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन्। जजीरा, कतार, कोरियनलगायत एअरलाइन्सको चार्टर्ड उडान नेपाल आउँदैछन्।

अष्ट्रेलिया, कतार, कुवेतलगायत मुलुकबाट आज पनि नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्कदैछन्।

आज मात्रै अन्तर्राष्ट्रिय नौ र आन्तरिकतर्फ आठ उडान हुने विमानस्थलले जनाएको छ। नेपाल एअरलाइन्सले अष्ट्रेलियाको सिड्नीबाट २५९ नेपाली काठमाडौँ ल्याउँदैछ।

गएराति सिड्नी उडेको नेपाल एअरलाइन्सको वाइड बडी जहाज उताबाट यात्रु भरेर काठमाडौँका लागि उडिसकेको छ। एअरलाइन्सले अन्य मुलुकबाट पनि उडान गर्ने तालिका छ।

आज हिमालय एअरलाइन्सको दोहाबाट पहिलो चरणको दोस्रो उडानबाट १४५ नेपाली स्वदेश फर्केको कतारस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप पहिलो चरण अन्तर्गत दोस्रो उडानमार्फत दोहाबाट काठमाडौँका लागि हिमालय एअरलाइन्सको उडानबाट १४५ नेपाली फर्किएको दूतावासले जनाएको छ। यी उडानमा एक गर्भवतीसहित ६१ महिला र ८४ पुरुष छन्।

सोही एअरलाइन्सले आज कुवेतबाट नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याउने कार्यतालिका छ।

चार दिनयता दैनिक १० वटासम्म अन्तर्राष्ट्रिय उडान भइरहेको छ। हिजो अन्तर्राष्ट्रियमा १० र आन्तरिकमा सात उडान भएका थिए।

त्यस्तै आइतबार दुवै गरी १६ र शनिबार १५ उडान भएको विमानस्थलले जनाएको छ। विदेशबाट नेपाली उद्धारका लागि बाक्लो सङ्ख्यामा चार्टर्ड उडान भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए।

यो प्रक्रिया जुन महीनाभर चल्नेछ। नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले जुन महीनाभरका लागि उडान तालिका सार्वजनिक गरिसकेका छन् भने विभिन्न मुलुकाट हुने उद्धार उडानको पनि तालिका बनेको छ।

विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सका जहाज प्रयोग भएका छन्।

सरकारले विभिन्न मुलुकमा अलपत्र करीब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एअरलाइन्सलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो।

त्यस्तै, २४ वटासम्म विदेशी एअरलाइन्सलाई उडान अनुमति दिइएको छ।

" /> काठमाडौं। महामारीबाट उत्पन्‍न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार कार्य आज पनि जारी छ।

"> अष्ट्रेलियाको सिड्नीबाट २५९ र दोहाबाट १४५ नेपाली काठमाडौं आउँदै: Dekhapadhi
ओमानबाट उद्धार गरी ल्याइएका नेपाली। - फाइल तस्वीर।
अष्ट्रेलियाको सिड्नीबाट २५९ र दोहाबाट १४५ नेपाली काठमाडौं आउँदै

प्रतिक्रिया दिनुहोस्