कोभिड-१९ बाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका २४ जना स्वास्थ्यकर्मीको रिपाेर्ट नेगेटिभ आएको छ।

धनगढीको नवजीवन अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीसहित २४ जनाकाे रिपाेर्ट नेगेटिभ आएको हो।

अस्पतालका निर्देशक डाक्टर विदुरमणि ढकालले धनगढीमा ग रिएको पीसीआर परीक्षणका क्रममा रिपार्ट नेगेटिभ आएको जानकारी दिए।

३१ जेठमा कोरोना संक्रमण पुष्टि भएका गोदावरी नगरपालिका-१ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो।

कोभिड-१९ पुष्टि हुनु अगाडि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नवजीवन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

कोरोना पुष्टिपछि सेती अस्पता लमा लगिएकोमा अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो।

" />  कोभिड-१९ बाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका २४ जना स्वास्थ्यकर्मीको रिपाेर्ट नेगेटिभ आएको छ।

धनगढीको नवजीवन अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीसहित २४ जनाकाे रिपाेर्ट नेगेटिभ आएको हो।

अस्पतालका निर्देशक डाक्टर विदुरमणि ढकालले धनगढीमा ग रिएको पीसीआर परीक्षणका क्रममा रिपार्ट नेगेटिभ आएको जानकारी दिए।

३१ जेठमा कोरोना संक्रमण पुष्टि भएका गोदावरी नगरपालिका-१ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो।

कोभिड-१९ पुष्टि हुनु अगाडि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नवजीवन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

कोरोना पुष्टिपछि सेती अस्पता लमा लगिएकोमा अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो।

"> काेभिड-१९ बाट मृत्यु भएकाकाे सम्पर्कमा आएका २४ स्वास्थ्यकर्मीकाे रिपाेर्ट नेगेटिभ: Dekhapadhi
काेभिड-१९ बाट मृत्यु भएकाकाे सम्पर्कमा आएका २४ स्वास्थ्यकर्मीकाे रिपाेर्ट नेगेटिभ
कैलाली।  कोभिड-१९ बाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका २४ जना स्वास्थ्यकर्मीको रिपाेर्ट नेगेटिभ आएको छ।

धनगढीको नवजीवन अस्पतालमा कार्यरत चिकित्सक र अन्य स्वास्थ्यकर्मीसहित २४ जनाकाे रिपाेर्ट नेगेटिभ आएको हो।

अस्पतालका निर्देशक डाक्टर विदुरमणि ढकालले धनगढीमा ग रिएको पीसीआर परीक्षणका क्रममा रिपार्ट नेगेटिभ आएको जानकारी दिए।

३१ जेठमा कोरोना संक्रमण पुष्टि भएका गोदावरी नगरपालिका-१ का ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो।

कोभिड-१९ पुष्टि हुनु अगाडि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नवजीवन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो।

कोरोना पुष्टिपछि सेती अस्पता लमा लगिएकोमा अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्