काठमाडाैं। नेपालस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरू र ३० भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरूले कोरोना भाइरसलाई लिएर फैलिरहेको दोषारोपण र भेदभावको अन्त्य गर्न आजबाट ‘माया फैलाऔं’ अभियान शुरू गरेका छन्।

‘आज नेपालमा पहिलो व्यक्तिमा कोरोना देखिएको पाँच महिना भयो। त्यसबेलादेखि कोरोनाबाट मुक्त व्यक्तिहरू र उनीहरूका परिवार, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू र जोखिममा रहेका व्यक्तिहरू जस्तै फरक पृष्ठभूमि, जाति र क्षमता भएका व्यक्तिहरू विरुद्ध बढिरहेको भेदभावका कैयौं सूचनाहरू आइरहेका छन्,’ नेपाल स्थित राष्ट्रसंघको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा भनेको छ।

अहिले भाइरसबाट मात्र होइन, यस्ता डर, अफवाह र दोषारोपणबाट पनि एकअर्कालाई जोगाउनु पर्ने राष्ट्रसंघले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला हाम्रो सबैभन्दा ठूलो शक्ति नै सत्य, तथ्य र एकता हो।’

माया फैलाऔं अभियानले सबैजनालाई कोरोनाबाट प्रभावित व्यक्तिहरूको समर्थनमा माया, सद्भाव र आशाका सन्देशहरू फैलाउन आह्वान गरेको राष्ट्रसंघले बताएको छ।

अग्रपंक्तिमा रहेर कोरोना भाइरसबाट जोगाउन काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई विज्ञप्तिमा धन्यवाद दिइएको छ।

" /> काठमाडाैं। नेपालस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरू र ३० भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरूले कोरोना भाइरसलाई लिएर फैलिरहेको दोषारोपण र भेदभावको अन्त्य गर्न आजबाट ‘माया फैलाऔं’ अभियान शुरू गरेका छन्।

‘आज नेपालमा पहिलो व्यक्तिमा कोरोना देखिएको पाँच महिना भयो। त्यसबेलादेखि कोरोनाबाट मुक्त व्यक्तिहरू र उनीहरूका परिवार, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू र जोखिममा रहेका व्यक्तिहरू जस्तै फरक पृष्ठभूमि, जाति र क्षमता भएका व्यक्तिहरू विरुद्ध बढिरहेको भेदभावका कैयौं सूचनाहरू आइरहेका छन्,’ नेपाल स्थित राष्ट्रसंघको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा भनेको छ।

अहिले भाइरसबाट मात्र होइन, यस्ता डर, अफवाह र दोषारोपणबाट पनि एकअर्कालाई जोगाउनु पर्ने राष्ट्रसंघले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला हाम्रो सबैभन्दा ठूलो शक्ति नै सत्य, तथ्य र एकता हो।’

माया फैलाऔं अभियानले सबैजनालाई कोरोनाबाट प्रभावित व्यक्तिहरूको समर्थनमा माया, सद्भाव र आशाका सन्देशहरू फैलाउन आह्वान गरेको राष्ट्रसंघले बताएको छ।

अग्रपंक्तिमा रहेर कोरोना भाइरसबाट जोगाउन काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई विज्ञप्तिमा धन्यवाद दिइएको छ।

"> राष्ट्रसंघले नेपालमा शुरू गर्‍याे ‘माया फैलाऔं’ अभियान: Dekhapadhi
राष्ट्रसंघले नेपालमा शुरू गर्‍याे ‘माया फैलाऔं’ अभियान
काठमाडाैं। नेपालस्थित संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरू र ३० भन्दा बढी राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरूले कोरोना भाइरसलाई लिएर फैलिरहेको दोषारोपण र भेदभावको अन्त्य गर्न आजबाट ‘माया फैलाऔं’ अभियान शुरू गरेका छन्।

‘आज नेपालमा पहिलो व्यक्तिमा कोरोना देखिएको पाँच महिना भयो। त्यसबेलादेखि कोरोनाबाट मुक्त व्यक्तिहरू र उनीहरूका परिवार, वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरू, स्वास्थ्यकर्मीहरू र जोखिममा रहेका व्यक्तिहरू जस्तै फरक पृष्ठभूमि, जाति र क्षमता भएका व्यक्तिहरू विरुद्ध बढिरहेको भेदभावका कैयौं सूचनाहरू आइरहेका छन्,’ नेपाल स्थित राष्ट्रसंघको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा भनेको छ।

अहिले भाइरसबाट मात्र होइन, यस्ता डर, अफवाह र दोषारोपणबाट पनि एकअर्कालाई जोगाउनु पर्ने राष्ट्रसंघले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला हाम्रो सबैभन्दा ठूलो शक्ति नै सत्य, तथ्य र एकता हो।’

माया फैलाऔं अभियानले सबैजनालाई कोरोनाबाट प्रभावित व्यक्तिहरूको समर्थनमा माया, सद्भाव र आशाका सन्देशहरू फैलाउन आह्वान गरेको राष्ट्रसंघले बताएको छ।

अग्रपंक्तिमा रहेर कोरोना भाइरसबाट जोगाउन काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई विज्ञप्तिमा धन्यवाद दिइएको छ।

प्रतिक्रिया दिनुहोस्