मदनकृष्णको दराजभित्र थन्किएर बसेको गीत- ‘एक्लै-एक्लै बजारमा झर्नु भएन’

" /> मदनकृष्णको दराजभित्र थन्किएर बसेको गीत- ‘एक्लै-एक्लै बजारमा झर्नु भएन’

"> मदनकृष्णको दराजमा थन्किएको अर्को गीत सार्वजनिक: Dekhapadhi
मदनकृष्णको दराजमा थन्किएको अर्को गीत सार्वजनिक
काठमाडौं। कलाकार मदनकृष्ण श्रेष्ठले लकडाउनको समयमा वर्षौदेखि दराजमा थन्किएका दुई वटा गीत सार्वजनिक गरिसकेका छन्।

पछिल्लो समय गायिका तथा राष्ट्रिय सभा सदस्य कोमल वलीसँग मिलेर मदनकृष्णले गाएको गीत, 'माया लाउन सजिलो छ' सार्वजनिक गरिएको हो।

लकडाउनको समय भएकोले मदनकृष्णका छोरा यमनले आफ्नै घरबाट छायांकन गरेर घरमै एडिटिङ गर्दै गीत तयार पारिएको हो।

यसअघि पनि लकडाउनकै समयमा दराजभित्र थन्किएर बसेको गीत, ‘एक्लै एक्लै बजारमा झर्नु भएन’ सार्वजनिक गरिएको थियो।

यस्तो छ गीतः

माया लाउन सजिलो छ

निभाउन पो गाह्रो।।

किन होला तिम्रो मन

ढुंगो भन्दा साह्रो।।

पढ्नुहोस्:

मदनकृष्णको दराजभित्र थन्किएर बसेको गीत- ‘एक्लै-एक्लै बजारमा झर्नु भएन’

प्रतिक्रिया दिनुहोस्