काठमाडौं। सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड यतिबेला अशान्त बनेको छ। सबैको मनमा एउटै प्रश्न घुमिरहेको छ- 'आखिर सुशान्त आत्महत्या गर्न किन बाध्य भए ? '

यहि विषयलाई लिएर बलिउडमा यतिबेला परिवारवादको कुरा जोडतोडले उठिरहेको छ।

गायिका नेहा कक्कडले यो विषयमा चलिरहेको वादविवादलाई नजिकबाट नियालिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत केही समय टाढा जान लागेको बताएकी छन्।

नेहाले लेखेकी छन्, "म सुत्न गइरहेकी छु। प्लिज मलाई नउठाउनुहोला जबसम्म यो संसार राम्रो हुदैन्, यो दुनियाँ स्वतन्त्र, माया, रिस्पेक्ट, केअर, रमाइलो लगायतका कुरा स्वीकार गर्दैन्। मानिसहरू सबै राम्रा हुन्छन्।"

नेहाभन्दा पहिला साकिब सलीम, निर्देशक शशांक खेतान, सोनाक्षी सिन्हा तथा नेहा भसिनले ट्वीटर अकाउण्ट डिएक्टिभ गराइसकेका छन्।

सुशान्तको मृत्युपछि सोसल मिडियामा डिप्रेशन तथा नेपोटिज्मको मुद्दा व्यापक चर्चामा छ।

सुशान्तले आत्महत्या गर्नुका कारक बनेको भन्दै सलमान खान, करण जोहर, सोनाक्षी सिन्हा, आलिया भट्ट लगायत ८ जनाविरुद्ध फौजदारी मुद्दा परेको छ।

" /> काठमाडौं। सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड यतिबेला अशान्त बनेको छ। सबैको मनमा एउटै प्रश्न घुमिरहेको छ- 'आखिर सुशान्त आत्महत्या गर्न किन बाध्य भए ? '

यहि विषयलाई लिएर बलिउडमा यतिबेला परिवारवादको कुरा जोडतोडले उठिरहेको छ।

गायिका नेहा कक्कडले यो विषयमा चलिरहेको वादविवादलाई नजिकबाट नियालिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत केही समय टाढा जान लागेको बताएकी छन्।

नेहाले लेखेकी छन्, "म सुत्न गइरहेकी छु। प्लिज मलाई नउठाउनुहोला जबसम्म यो संसार राम्रो हुदैन्, यो दुनियाँ स्वतन्त्र, माया, रिस्पेक्ट, केअर, रमाइलो लगायतका कुरा स्वीकार गर्दैन्। मानिसहरू सबै राम्रा हुन्छन्।"

नेहाभन्दा पहिला साकिब सलीम, निर्देशक शशांक खेतान, सोनाक्षी सिन्हा तथा नेहा भसिनले ट्वीटर अकाउण्ट डिएक्टिभ गराइसकेका छन्।

सुशान्तको मृत्युपछि सोसल मिडियामा डिप्रेशन तथा नेपोटिज्मको मुद्दा व्यापक चर्चामा छ।

सुशान्तले आत्महत्या गर्नुका कारक बनेको भन्दै सलमान खान, करण जोहर, सोनाक्षी सिन्हा, आलिया भट्ट लगायत ८ जनाविरुद्ध फौजदारी मुद्दा परेको छ।

"> सामाजिक सञ्‍जालबाट टाढिदै नेहा कक्कडले भनिन् - 'दुनियाँ राम्रो भएपछि फर्किन्छु': Dekhapadhi
सामाजिक सञ्‍जालबाट टाढिदै नेहा कक्कडले भनिन् - 'दुनियाँ राम्रो भएपछि फर्किन्छु'
काठमाडौं। सुशान्त सिंह राजपूतको मृत्युपछि बलिउड यतिबेला अशान्त बनेको छ। सबैको मनमा एउटै प्रश्न घुमिरहेको छ- 'आखिर सुशान्त आत्महत्या गर्न किन बाध्य भए ? '

यहि विषयलाई लिएर बलिउडमा यतिबेला परिवारवादको कुरा जोडतोडले उठिरहेको छ।

गायिका नेहा कक्कडले यो विषयमा चलिरहेको वादविवादलाई नजिकबाट नियालिरहेकी छन्। उनले सामाजिक सञ्जालमार्फत केही समय टाढा जान लागेको बताएकी छन्।

नेहाले लेखेकी छन्, "म सुत्न गइरहेकी छु। प्लिज मलाई नउठाउनुहोला जबसम्म यो संसार राम्रो हुदैन्, यो दुनियाँ स्वतन्त्र, माया, रिस्पेक्ट, केअर, रमाइलो लगायतका कुरा स्वीकार गर्दैन्। मानिसहरू सबै राम्रा हुन्छन्।"

नेहाभन्दा पहिला साकिब सलीम, निर्देशक शशांक खेतान, सोनाक्षी सिन्हा तथा नेहा भसिनले ट्वीटर अकाउण्ट डिएक्टिभ गराइसकेका छन्।

सुशान्तको मृत्युपछि सोसल मिडियामा डिप्रेशन तथा नेपोटिज्मको मुद्दा व्यापक चर्चामा छ।

सुशान्तले आत्महत्या गर्नुका कारक बनेको भन्दै सलमान खान, करण जोहर, सोनाक्षी सिन्हा, आलिया भट्ट लगायत ८ जनाविरुद्ध फौजदारी मुद्दा परेको छ।

प्रतिक्रिया दिनुहोस्