काठमाडौं। नेपाल प्रहरीको प्राविधिकतर्फ रिक्त रहेका दरबन्दीमा बढुवा सिफारिस गरिएको छ।

बढुवा सिफारिस समितिले रिक्त रहेका स्वास्थ्य, इन्जिनियरिङलगायतका क्षेत्रमा बढुवा सिफारिस गरेको हो।

स्वास्थ्य उपसमूहअन्तर्गतको प्रहरी नायव उपरीक्षक पदमा रिक्त स्थानमा प्रहरी निरीक्षक भुपाल बानियाँलाई बढुवा सिफारिस गरिएको छ।

नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत उनको बढुवा सिफारिस भएको हो।

त्यस्तै स्वास्थ्य उपसमूहकै नर्सिङको प्रहरी उपरीक्षकतर्फ अस्पतालकै लालबाबु गिरीलाई बढुवाका लागि सिफारिस गरिएको छ।

त्यस्तै प्यारामेडिक्सतर्फको प्रहरी उपरीक्षक पदमा उन्देश्वर तिवारीलाई बढुवा सिफारिस गरिएको छ।

चिकित्सकतर्फ तीनजनालाई प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ।

डा. सुवर्ण कुँवर, डा. छन्दबहादुर बुढाथोकी र डा. केदार खड्गीलाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसैगरी इन्जिनियरिङ उपसमूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फको प्रहरी उपरीक्षक पदमा इन्जिनियरिङ हरि डंगोल र इन्जिनियरिङ ईश्वर थापालाई बढुवा सिफारिस गरिएको छ।

" /> काठमाडौं। नेपाल प्रहरीको प्राविधिकतर्फ रिक्त रहेका दरबन्दीमा बढुवा सिफारिस गरिएको छ।

बढुवा सिफारिस समितिले रिक्त रहेका स्वास्थ्य, इन्जिनियरिङलगायतका क्षेत्रमा बढुवा सिफारिस गरेको हो।

स्वास्थ्य उपसमूहअन्तर्गतको प्रहरी नायव उपरीक्षक पदमा रिक्त स्थानमा प्रहरी निरीक्षक भुपाल बानियाँलाई बढुवा सिफारिस गरिएको छ।

नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत उनको बढुवा सिफारिस भएको हो।

त्यस्तै स्वास्थ्य उपसमूहकै नर्सिङको प्रहरी उपरीक्षकतर्फ अस्पतालकै लालबाबु गिरीलाई बढुवाका लागि सिफारिस गरिएको छ।

त्यस्तै प्यारामेडिक्सतर्फको प्रहरी उपरीक्षक पदमा उन्देश्वर तिवारीलाई बढुवा सिफारिस गरिएको छ।

चिकित्सकतर्फ तीनजनालाई प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ।

डा. सुवर्ण कुँवर, डा. छन्दबहादुर बुढाथोकी र डा. केदार खड्गीलाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसैगरी इन्जिनियरिङ उपसमूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फको प्रहरी उपरीक्षक पदमा इन्जिनियरिङ हरि डंगोल र इन्जिनियरिङ ईश्वर थापालाई बढुवा सिफारिस गरिएको छ।

"> नेपाल प्रहरीमा प्राविधिकतर्फ रिक्त दरबन्दीमा बढुवा सिफारिस: Dekhapadhi
नेपाल प्रहरीमा प्राविधिकतर्फ रिक्त दरबन्दीमा बढुवा सिफारिस
काठमाडौं। नेपाल प्रहरीको प्राविधिकतर्फ रिक्त रहेका दरबन्दीमा बढुवा सिफारिस गरिएको छ।

बढुवा सिफारिस समितिले रिक्त रहेका स्वास्थ्य, इन्जिनियरिङलगायतका क्षेत्रमा बढुवा सिफारिस गरेको हो।

स्वास्थ्य उपसमूहअन्तर्गतको प्रहरी नायव उपरीक्षक पदमा रिक्त स्थानमा प्रहरी निरीक्षक भुपाल बानियाँलाई बढुवा सिफारिस गरिएको छ।

नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत उनको बढुवा सिफारिस भएको हो।

त्यस्तै स्वास्थ्य उपसमूहकै नर्सिङको प्रहरी उपरीक्षकतर्फ अस्पतालकै लालबाबु गिरीलाई बढुवाका लागि सिफारिस गरिएको छ।

त्यस्तै प्यारामेडिक्सतर्फको प्रहरी उपरीक्षक पदमा उन्देश्वर तिवारीलाई बढुवा सिफारिस गरिएको छ।

चिकित्सकतर्फ तीनजनालाई प्रहरी उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ।

डा. सुवर्ण कुँवर, डा. छन्दबहादुर बुढाथोकी र डा. केदार खड्गीलाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसैगरी इन्जिनियरिङ उपसमूह, आवास तथा भौतिक इन्जिनियरिङतर्फको प्रहरी उपरीक्षक पदमा इन्जिनियरिङ हरि डंगोल र इन्जिनियरिङ ईश्वर थापालाई बढुवा सिफारिस गरिएको छ।

प्रतिक्रिया दिनुहोस्