बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका- ६ पन्धाराबाट बाघको छालासहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरी प्रवक्ता दानबहादुर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरिएको छ।

पक्राउ परेकालाई चोरी शिकारी  तथा पैठारी सम्बन्धी ऐनअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ।  रासस

" /> बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका- ६ पन्धाराबाट बाघको छालासहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरी प्रवक्ता दानबहादुर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरिएको छ।

पक्राउ परेकालाई चोरी शिकारी  तथा पैठारी सम्बन्धी ऐनअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ।  रासस

"> बाघको छालासहित बाजुरामा तीनजना पक्राउ: Dekhapadhi
बाघको छालासहित बाजुरामा तीनजना पक्राउ
बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका- ६ पन्धाराबाट बाघको छालासहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरी प्रवक्ता दानबहादुर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत बरामद गरिएको छ।

पक्राउ परेकालाई चोरी शिकारी  तथा पैठारी सम्बन्धी ऐनअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ।  रासस

प्रतिक्रिया दिनुहोस्