काठमाडौं। गएराति म्यानचेस्टर सिटी र बर्नलीको खेल शुरू हुने वित्तिकै इतिहाद रंगशालाको माथि एउटा जहाज उड्यो।

‘ह्वाइट लाइभस् म्याटर बर्नली’ लेखेको ब्यानर सहित। उक्त घटनालाई बर्नलीले ‘अप्ठ्यारो र लज्जास्पद’ भएको जनाएको छ।

बर्नली र सिटीका खेलाडी तथा स्टाफले त्यसअघि एउटा घुँडा मैदानमा टेकेर ‘ब्ल्याक लाइभस् म्याटर’ अभियानमा ऐक्यवद्धता जनाएका थिए।

‘‘त्यसै प्रशंसकहरू फुटबलको वरिपरि हुन योग्य छैनन्,’’ बर्नलीका कप्तान बेन मीले बीबीसीसँग भने, ‘‘हामी लज्जित भएका छौं। हामीलाई अप्ठ्यारो बनाएको छ। यो हाम्रो अल्पसंख्यक समर्थक हो। मलाई थाहा छ,, म हाम्रो बहुसंख्याक समर्थकको पक्षमा बेलिरहेको छु। जसले हामीलाई यस्तो कार्यबाट टाढा राख्छन्। आकासमा हेर्दा हामीले जे देख्यौं त्यसले ठुलो असर पारेको छ। त्यहाँ हाम्रो नाम थियो। त्यसले हामीलाई लज्जित बनाएको छ। उनीहरूले हाम्रो क्लबलाई जोड्न खोजेका छन्। हाम्रो क्लब त्यसमा विश्वास गर्दैन।’’

बर्नलीले जारी गरेको विज्ञप्तिमा पनि उक्त ब्यानरले क्लबको भावना प्रतिविम्बित नगर्ने जनाएको छ। साथै उक्त काममा संलग्नको पहिचान गरी कारवाही गर्न क्लबले साथ दिने जनाएको छ।

‘‘विमानमा आपत्तिजनक व्यानर राख्ने कार्यको घोर निन्दा गर्छौं,’’ बर्नलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘त्यस्तो हर्कतलाई हामी कुनै पनि स्वीकार गर्दैनौं। उक्त अप्रत्यासित घटनाका लागि प्रिमियर लिग, म्यानचेस्टर सिटी र ब्ल्याक लाइभ्स म्याटर अभियानमा लाग्नुभएका सबैसँग हामी माफी चाहन्छौं।’’

बर्नलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘क्लबको सबै लिंग, धर्म र पुरस्कार जित्ने सामुदायिक योजनासँग काम गरेको गौरवशाली इतिहास छ। र क्लब कुनै पनि प्रकारको जातिवादको विरुद्ध खडा छ। क्लब प्रिमियर लिगको ब्ल्याक लाइभस् म्याटर अभियानको पक्षमा छ।’’

बर्नली र सिटी दुबै क्लबका खेलाडीले ब्ल्याक लाइभस् म्याटर लेखिएको जर्सी लगाएर खेलेका थिए।

ब्यानरबारे सोधिएको प्रश्नमा सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘‘एक सातामा हामीले ४०० वर्षदेखीको जातीय अन्याय हटाउन सक्दैनौं। तर, हामी परिस्थिति परिवर्तन गर्न सक्छौं। खराब कार्यको हामीले सधै निन्दा गर्नुपर्छ।’’

" /> काठमाडौं। गएराति म्यानचेस्टर सिटी र बर्नलीको खेल शुरू हुने वित्तिकै इतिहाद रंगशालाको माथि एउटा जहाज उड्यो।

"> सिटीको रंगशालामाथि ‘अप्ठ्यारो र लज्जास्पद’ कार्य: Dekhapadhi
सिटीको रंगशालामाथि ‘अप्ठ्यारो र लज्जास्पद’ कार्य

प्रतिक्रिया दिनुहोस्