काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा समावेश पाकिस्तान क्रिकेट टीमका तीन खेलाडीको कोरोना भाइरस परीक्षण पोजिटिभ देखिएको छ।

१९ वर्षे ब्याट्सम्यान हैदर अली, २६ वर्षे तीब्र गतिका बलर ह्यारिस राउफ, २१ वर्षे स्पिनर शाडब खानको कोरोना कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।

अगष्ट र सेप्टेम्बरमा हुने तीन टेष्ट र तीन ट्वान्टी-२० क्रिकेटका लागि पाकिस्तानी टीम २८ जुनमा इङ्ल्यान्ड प्रस्थान गर्दैछ।

तीनै खेलाडी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्। पाकिस्तान क्रिकेट बोर्डले तीन खेलाडी टीमबाट हटाउने वा नहटाउनेबारे निर्णय गरेको छैन। इमाद वासिम र उस्मान शिनवारीको परिक्षण नतिजा भने नेगेटिभ आएको छ।

बिलाल असिफ, इमरान बट, मुसा खान र मोहम्मद नवाज पाकिस्तानी टीमको वैकल्पिक खेलाडी हुन्।

इङ्ल्यान्ड अहिले वेष्ट इन्डिजविरुद्धको खेलका लागि तयारी गरिरहेको छ। वेष्ट इन्डिजविरुद्ध तीन खेलको टेष्ट श्रृंखला ८ जुलाईबाट शुरू हुनेछ। भ्रमणकारी वेष्ट इन्डिजको टीम अहिले ओल्ड ट्राफेर्डमा क्वारेन्टाइनमा बसेको छ।

" /> काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा समावेश पाकिस्तान क्रिकेट टीमका तीन खेलाडीको कोरोना भाइरस परीक्षण पोजिटिभ देखिएको छ।

१९ वर्षे ब्याट्सम्यान हैदर अली, २६ वर्षे तीब्र गतिका बलर ह्यारिस राउफ, २१ वर्षे स्पिनर शाडब खानको कोरोना कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।

अगष्ट र सेप्टेम्बरमा हुने तीन टेष्ट र तीन ट्वान्टी-२० क्रिकेटका लागि पाकिस्तानी टीम २८ जुनमा इङ्ल्यान्ड प्रस्थान गर्दैछ।

तीनै खेलाडी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्। पाकिस्तान क्रिकेट बोर्डले तीन खेलाडी टीमबाट हटाउने वा नहटाउनेबारे निर्णय गरेको छैन। इमाद वासिम र उस्मान शिनवारीको परिक्षण नतिजा भने नेगेटिभ आएको छ।

बिलाल असिफ, इमरान बट, मुसा खान र मोहम्मद नवाज पाकिस्तानी टीमको वैकल्पिक खेलाडी हुन्।

इङ्ल्यान्ड अहिले वेष्ट इन्डिजविरुद्धको खेलका लागि तयारी गरिरहेको छ। वेष्ट इन्डिजविरुद्ध तीन खेलको टेष्ट श्रृंखला ८ जुलाईबाट शुरू हुनेछ। भ्रमणकारी वेष्ट इन्डिजको टीम अहिले ओल्ड ट्राफेर्डमा क्वारेन्टाइनमा बसेको छ।

"> इङ्ल्यान्ड भ्रमण टीमका तीन पाकिस्तानी खेलाडीमा कोरोना भाइरस संक्रमण : Dekhapadhi
इङ्ल्यान्ड भ्रमण टीमका तीन पाकिस्तानी खेलाडीमा कोरोना भाइरस संक्रमण
काठमाडौं। इङ्ल्यान्ड भ्रमणमा समावेश पाकिस्तान क्रिकेट टीमका तीन खेलाडीको कोरोना भाइरस परीक्षण पोजिटिभ देखिएको छ।

१९ वर्षे ब्याट्सम्यान हैदर अली, २६ वर्षे तीब्र गतिका बलर ह्यारिस राउफ, २१ वर्षे स्पिनर शाडब खानको कोरोना कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।

अगष्ट र सेप्टेम्बरमा हुने तीन टेष्ट र तीन ट्वान्टी-२० क्रिकेटका लागि पाकिस्तानी टीम २८ जुनमा इङ्ल्यान्ड प्रस्थान गर्दैछ।

तीनै खेलाडी अहिले सेल्फ आइसोलेसनमा बसेका छन्। पाकिस्तान क्रिकेट बोर्डले तीन खेलाडी टीमबाट हटाउने वा नहटाउनेबारे निर्णय गरेको छैन। इमाद वासिम र उस्मान शिनवारीको परिक्षण नतिजा भने नेगेटिभ आएको छ।

बिलाल असिफ, इमरान बट, मुसा खान र मोहम्मद नवाज पाकिस्तानी टीमको वैकल्पिक खेलाडी हुन्।

इङ्ल्यान्ड अहिले वेष्ट इन्डिजविरुद्धको खेलका लागि तयारी गरिरहेको छ। वेष्ट इन्डिजविरुद्ध तीन खेलको टेष्ट श्रृंखला ८ जुलाईबाट शुरू हुनेछ। भ्रमणकारी वेष्ट इन्डिजको टीम अहिले ओल्ड ट्राफेर्डमा क्वारेन्टाइनमा बसेको छ।

प्रतिक्रिया दिनुहोस्