काठमाडौं। क्रिष्टियानो रोनाल्डो र पाउलो डीबालाको गोलमा युभेन्टसले गएराती इटालियन सिरी ‘ए’ लिगमा बोलोग्नामाथि २-० को नतिजा निकाल्दै शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ।

जितसँगै लगातार आठ पटक लिगको उपाधि उचालेको युभेन्टसले दोस्रो स्थानको लाजियोलाई चार अंकले पछि पारेको हो। तथापी एक खेल कम खेलेको लाजियोले भोलि राति चौथो स्थानको एटलान्टाविरुद्ध खेल्नेछ।

रोनाल्डोले २३औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। माथ्थिज डी लिटलाई बोलोग्नाका स्टेफानो डेन्सविलले फाउल गरेपछि युभेन्टसले पेनाल्टी अवसर पाएको थियो।

३६औं मिनेटमा फेडरिको बर्नान्डेसीको पासमा पाउलो डीबालाले भ्रमणकारी युभेन्टसको अग्रता दोब्बर बनाए।

अन्तिम समयमा ड्यानिलोले दोस्रो पँहेलो कार्डको सामना गरेपछि युभेन्टसले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। ड्यानिलोले ८२औं मिनेटमा पहिलो पँहेलो कार्डको सामना गरेका थिए।

युभेन्टस अघिल्लो खेलमा कोपा इटालियाको फाइनलमा नेपोलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। तर, लिगमा युभेन्टसकोयो लगातार चौथो जित हो।

" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डो र पाउलो डीबालाको गोलमा युभेन्टसले गएराती इटालियन सिरी ‘ए’ लिगमा बोलोग्नामाथि २-० को नतिजा निकाल्दै शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ।

जितसँगै लगातार आठ पटक लिगको उपाधि उचालेको युभेन्टसले दोस्रो स्थानको लाजियोलाई चार अंकले पछि पारेको हो। तथापी एक खेल कम खेलेको लाजियोले भोलि राति चौथो स्थानको एटलान्टाविरुद्ध खेल्नेछ।

रोनाल्डोले २३औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। माथ्थिज डी लिटलाई बोलोग्नाका स्टेफानो डेन्सविलले फाउल गरेपछि युभेन्टसले पेनाल्टी अवसर पाएको थियो।

३६औं मिनेटमा फेडरिको बर्नान्डेसीको पासमा पाउलो डीबालाले भ्रमणकारी युभेन्टसको अग्रता दोब्बर बनाए।

अन्तिम समयमा ड्यानिलोले दोस्रो पँहेलो कार्डको सामना गरेपछि युभेन्टसले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। ड्यानिलोले ८२औं मिनेटमा पहिलो पँहेलो कार्डको सामना गरेका थिए।

युभेन्टस अघिल्लो खेलमा कोपा इटालियाको फाइनलमा नेपोलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। तर, लिगमा युभेन्टसकोयो लगातार चौथो जित हो।

"> युभेन्टसलाई चार अंकको अग्रता: Dekhapadhi
युभेन्टसलाई चार अंकको अग्रता
काठमाडौं। क्रिष्टियानो रोनाल्डो र पाउलो डीबालाको गोलमा युभेन्टसले गएराती इटालियन सिरी ‘ए’ लिगमा बोलोग्नामाथि २-० को नतिजा निकाल्दै शीर्ष स्थानमा चार अंकको स्पष्ट अग्रता लिएको छ।

जितसँगै लगातार आठ पटक लिगको उपाधि उचालेको युभेन्टसले दोस्रो स्थानको लाजियोलाई चार अंकले पछि पारेको हो। तथापी एक खेल कम खेलेको लाजियोले भोलि राति चौथो स्थानको एटलान्टाविरुद्ध खेल्नेछ।

रोनाल्डोले २३औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। माथ्थिज डी लिटलाई बोलोग्नाका स्टेफानो डेन्सविलले फाउल गरेपछि युभेन्टसले पेनाल्टी अवसर पाएको थियो।

३६औं मिनेटमा फेडरिको बर्नान्डेसीको पासमा पाउलो डीबालाले भ्रमणकारी युभेन्टसको अग्रता दोब्बर बनाए।

अन्तिम समयमा ड्यानिलोले दोस्रो पँहेलो कार्डको सामना गरेपछि युभेन्टसले दश खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। ड्यानिलोले ८२औं मिनेटमा पहिलो पँहेलो कार्डको सामना गरेका थिए।

युभेन्टस अघिल्लो खेलमा कोपा इटालियाको फाइनलमा नेपोलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो। तर, लिगमा युभेन्टसकोयो लगातार चौथो जित हो।

प्रतिक्रिया दिनुहोस्