काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीको असर नेपाल भित्रने रेमिट्यान्स देखिन थालेको छ।

कोरोनाका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्स ४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ।

‘आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवहा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले कमी आई ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रहेको छ,’ अर्थ मन्त्रालयले हालै जारी गरेको बुलेटिनमा भनेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ६ खर्ब ५३ अर्ब १८ करोड रहेको थियो।

महामारीका कारण विश्वका धेरैजसो देश लामो समयदेखि लकडाउनमा हुँदा पछिल्ला दिन नेपालीले रोजगार गुमाएका छन्।

धेरै नेपालीहरु वेरोजगार भएपछि स्वदेश फर्कनको लागि सरकारसँग गुहार मागिरहेका छन् भने सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन शुरू गरिसकेको छ ।

कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण धेरै नेपाली स्वदेश फर्कने र वैदेशिक रोजगारको ढोका पनि लामो समय बन्द हुने अनुमान गरिएको छ।

यसले आउँदा दिनमा नेपाल भित्रने रेमिट्यान्समा अझ ठूलो असर गर्ने जनाइएको छ।

" /> काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीको असर नेपाल भित्रने रेमिट्यान्स देखिन थालेको छ।

कोरोनाका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्स ४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ।

‘आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवहा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले कमी आई ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रहेको छ,’ अर्थ मन्त्रालयले हालै जारी गरेको बुलेटिनमा भनेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ६ खर्ब ५३ अर्ब १८ करोड रहेको थियो।

महामारीका कारण विश्वका धेरैजसो देश लामो समयदेखि लकडाउनमा हुँदा पछिल्ला दिन नेपालीले रोजगार गुमाएका छन्।

धेरै नेपालीहरु वेरोजगार भएपछि स्वदेश फर्कनको लागि सरकारसँग गुहार मागिरहेका छन् भने सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन शुरू गरिसकेको छ ।

कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण धेरै नेपाली स्वदेश फर्कने र वैदेशिक रोजगारको ढोका पनि लामो समय बन्द हुने अनुमान गरिएको छ।

यसले आउँदा दिनमा नेपाल भित्रने रेमिट्यान्समा अझ ठूलो असर गर्ने जनाइएको छ।

"> कोरोनाका कारण नेपालको रेमिट्यान्स ४ प्रतिशतले घट्यो, ९ महीनामा ६ खर्ब २६ अर्ब भित्रियो : Dekhapadhi
कोरोनाका कारण नेपालको रेमिट्यान्स ४ प्रतिशतले घट्यो, ९ महीनामा ६ खर्ब २६ अर्ब भित्रियो
काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीको असर नेपाल भित्रने रेमिट्यान्स देखिन थालेको छ।

कोरोनाका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपाल भित्रने रेमिट्यान्स ४ प्रतिशतले घटेको अर्थ मन्त्रालयले जनाएको छ।

‘आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा विप्रेषण (रेमिट्यान्स) आप्रवहा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशतले कमी आई ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाँ रहेको छ,’ अर्थ मन्त्रालयले हालै जारी गरेको बुलेटिनमा भनेको छ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह ६ खर्ब ५३ अर्ब १८ करोड रहेको थियो।

महामारीका कारण विश्वका धेरैजसो देश लामो समयदेखि लकडाउनमा हुँदा पछिल्ला दिन नेपालीले रोजगार गुमाएका छन्।

धेरै नेपालीहरु वेरोजगार भएपछि स्वदेश फर्कनको लागि सरकारसँग गुहार मागिरहेका छन् भने सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन शुरू गरिसकेको छ ।

कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण धेरै नेपाली स्वदेश फर्कने र वैदेशिक रोजगारको ढोका पनि लामो समय बन्द हुने अनुमान गरिएको छ।

यसले आउँदा दिनमा नेपाल भित्रने रेमिट्यान्समा अझ ठूलो असर गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्