काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षा हुने जनाएको छ।

‘तसर्थ ती क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

भोलि देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि राति प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

पर्सि, बिहीवार देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

प्रदेश १, प्रदेश २, प्रदेश ५, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

" /> काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षा हुने जनाएको छ।

‘तसर्थ ती क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

भोलि देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि राति प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

पर्सि, बिहीवार देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

प्रदेश १, प्रदेश २, प्रदेश ५, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

"> आजको मौसमः देशका धेरै स्थानमा वर्षा हुने, यी ठाउँमा बाढी-पहिरोको डर: Dekhapadhi
आजको मौसमः देशका धेरै स्थानमा वर्षा हुने, यी ठाउँमा बाढी-पहिरोको डर
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षा हुने जनाएको छ।

‘तसर्थ ती क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हाल देशभर सामान्य बदली रही देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

भोलि देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। भोलि राति प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

पर्सि, बिहीवार देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

प्रदेश १, प्रदेश २, प्रदेश ५, कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्