काठमाडौं। विश्वमा हालसम्म ९१ लाख ८० हजार ११  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ४ लाख ७३ हजार ४ सय ६२ जनाले ज्यान गुमाएका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ४९ लाख १६ हजार १ सय १७ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

हाल विश्वमा ३७ लाख ९० हजार ४ सय ३२ जना संक्रमित उपचारत छन्। उपचारत मध्ये ५७ हजार ८ सय ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३७ लाख ३२ हजार ५ सय ४८ जनाको अवस्था सामान्य रहेको छ।

नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ।

नेपालमा रहेका संक्रमित मध्ये २३ जनाको मृत्यु भइसकेको छ भने २ हजार १ सय ४८ जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाको पहिलो संक्रमण गत ९ माघमा फेला परेको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएका थिए। यो भाइरस फैलिएर अहिले विश्वका २ सय १३ देश तथा क्षेत्रमा पुगेको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोना भाइरस संक्रमितको सबैभन्दा ठूलो संख्या अमेरिकामा छन्।

अमेरिकामा हिजोसम्म २३ लाख ८८ हजार १ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यहाँ हालसम्म १ लाख २२ हजार ६ सय १० जनाको कोभिड-१९ बाट मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित ११ लाख ११ हजार ३ सय ४८ जना पुगेका छन्, जसमध्ये ५१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ।

रुसमा ५ लाख ९२ हजार २ सय ८० जना कोरोना संक्रमित रहेकोमा ८ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन्।

भारतमा कूल संक्रमित ४ लाख ४० हजार ४ सय ५० पुगेको छ। यीमध्ये १४ हजार १५ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोना ३ लाख ५ हजार २ सय ८९ जना संक्रमित पुगेका छन्। जसमध्ये ४२ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। विश्वमा हालसम्म ९१ लाख ८० हजार ११  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

"> विश्‍वमा कोरोना संक्रमितको संख्या ९२ लाख नजिक, मृत्यु हुने ४ लाख ७३ हजार बढी : Dekhapadhi
विश्‍वमा कोरोना संक्रमितको संख्या ९२ लाख नजिक, मृत्यु हुने ४ लाख ७३ हजार बढी
काठमाडौं। विश्वमा हालसम्म ९१ लाख ८० हजार ११  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ४ लाख ७३ हजार ४ सय ६२ जनाले ज्यान गुमाएका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ४९ लाख १६ हजार १ सय १७ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन्।

हाल विश्वमा ३७ लाख ९० हजार ४ सय ३२ जना संक्रमित उपचारत छन्। उपचारत मध्ये ५७ हजार ८ सय ८४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३७ लाख ३२ हजार ५ सय ४८ जनाको अवस्था सामान्य रहेको छ।

नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ।

नेपालमा रहेका संक्रमित मध्ये २३ जनाको मृत्यु भइसकेको छ भने २ हजार १ सय ४८ जना डिस्चार्ज भएका छन्। नेपालमा कोरोनाको पहिलो संक्रमण गत ९ माघमा फेला परेको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएका थिए। यो भाइरस फैलिएर अहिले विश्वका २ सय १३ देश तथा क्षेत्रमा पुगेको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार कोरोना भाइरस संक्रमितको सबैभन्दा ठूलो संख्या अमेरिकामा छन्।

अमेरिकामा हिजोसम्म २३ लाख ८८ हजार १ सय ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यहाँ हालसम्म १ लाख २२ हजार ६ सय १० जनाको कोभिड-१९ बाट मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित ११ लाख ११ हजार ३ सय ४८ जना पुगेका छन्, जसमध्ये ५१ हजार ४ सय ७ जनाको मृत्यु भएको छ।

रुसमा ५ लाख ९२ हजार २ सय ८० जना कोरोना संक्रमित रहेकोमा ८ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन्।

भारतमा कूल संक्रमित ४ लाख ४० हजार ४ सय ५० पुगेको छ। यीमध्ये १४ हजार १५ जनाको मृत्यु भएको छ।

बेलायतमा कोरोना ३ लाख ५ हजार २ सय ८९ जना संक्रमित पुगेका छन्। जसमध्ये ४२ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्