काठमाडौं। हिजो, ८ असार एकैदिन विश्वमा कोरोना भाइरसका १ लाख ३८ हजार १ सय ११ जना नयाँ संक्रमित थपिएका छन्।
सो अवधिमा कोभिड-१९ बाट ३ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार सोमबार अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाका ३१ हजार ८ सय ८५ संक्रमित फेला परेका छन्। त्यस्तै ३ सय ६३ जनाको मृत्यु भएको छ।
ब्राजिलमा २४ हजार ३ सय ५८ जना कोरोनाका नयां संक्रमित अस्पताल उपचारका लागि पुगेका थिए भने ७ सय ४८ जनाको मृत्यु भएको छ।
भारतमा सोमबार थप १३ हजार ५ सय ४० जनामा कारोना भाइरस संक्रमणको पुष्टी भएको छ।
२४ घण्टामा भारतमा कोरोनाका कारण ३ सय १२ जनाको मृत्यु भएको छ।
रुसमा ७ हजार ६ सय संक्रमित थपिए भने ९५ जनाको मृत्यु छ।
मेक्सिकोमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण भएको थियो। सोही अवधिमा मेक्सिकोमा १ हजार ४४ जनाको मृत्यु कोरोनाका कारण भएको थियो।
" /> काठमाडौं। हिजो, ८ असार एकैदिन विश्वमा कोरोना भाइरसका १ लाख ३८ हजार १ सय ११ जना नयाँ संक्रमित थपिएका छन्।सो अवधिमा कोभिड-१९ बाट ३ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ।

">