काठमाडौं। पछिल्लो २४ घण्टामा ५३५ जना कोरोना भाइरस संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ।देशका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा कोभिड–१९ पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार नेपालमा सबैभन्दा धेरै युवा नै संक्रमित देखिएका छन्। २१ देखि ३० वर्ष उमेर समूहका ३७.२३ प्रतिशत र ३१ देखि ४० वर्ष उमेर समूहका २१.५६ प्रतिशत संक्रमित छन्।

२१ देखि ३० वर्ष उमेर समूहको संक्रमित हुने संख्या तीन हजार ६५० छ भने ३१ देखि ४० वर्ष उमेर समूहको संख्या दुई हजार ६२ छ। यो दुवै संख्या जोड्ने हो भने पाँच हजार ७१२ हुन आउँछ। अर्थात, नेपालमा कोभिड–१९ बाट सबैभन्दा धेरै युवा नै ५९.७४ प्रतिशत देखिएका छन्।

मन्त्रालयका अनुसार ० देखि १० वर्ष उमेर समूहका २६६, ११ देखि २० वर्ष उमेर समूहका दुई २९६, यसैगरी, ४१ देखि ५० वर्ष उमे समूहका ८८१, ५१ देखि ६० वर्ष उमेर समूहका ३०८, ६१ देखि ७० वर्ष उमेर समूहका ७४, ७१ देखि ८० वर्ष उमेर समूहका १९ र ८० भन्दा माथिका पाँच जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ। अहिलेसम्म नेपालमा दुई हजार १४८ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको निधन भएको छ।

७६ जिल्ला पुग्यो कोरोना संक्रमण

देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म रसुवाबाहेक ७६ जिल्लामा संक्रमितहरू फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिलेसम्म देशभर आइसेलेसनमा सात हजार ३९० जना छन् भने क्वारेन्टाइनमा ९० हजार ७३० रहेका छन्। अहिलेसम्म एक लाख ८१ हजार ३७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६८ हजार १०३  जनाको आरडीटी परीक्षण भएको छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा ५३५ जना कोरोना भाइरस संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ।देशका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा कोभिड–१९ पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार नेपालमा सबैभन्दा धेरै युवा नै संक्रमित देखिएका छन्। २१ देखि ३० वर्ष उमेर समूहका ३७.२३ प्रतिशत र ३१ देखि ४० वर्ष उमेर समूहका २१.५६ प्रतिशत संक्रमित छन्।

२१ देखि ३० वर्ष उमेर समूहको संक्रमित हुने संख्या तीन हजार ६५० छ भने ३१ देखि ४० वर्ष उमेर समूहको संख्या दुई हजार ६२ छ। यो दुवै संख्या जोड्ने हो भने पाँच हजार ७१२ हुन आउँछ। अर्थात, नेपालमा कोभिड–१९ बाट सबैभन्दा धेरै युवा नै ५९.७४ प्रतिशत देखिएका छन्।

मन्त्रालयका अनुसार ० देखि १० वर्ष उमेर समूहका २६६, ११ देखि २० वर्ष उमेर समूहका दुई २९६, यसैगरी, ४१ देखि ५० वर्ष उमे समूहका ८८१, ५१ देखि ६० वर्ष उमेर समूहका ३०८, ६१ देखि ७० वर्ष उमेर समूहका ७४, ७१ देखि ८० वर्ष उमेर समूहका १९ र ८० भन्दा माथिका पाँच जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ। अहिलेसम्म नेपालमा दुई हजार १४८ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको निधन भएको छ।

७६ जिल्ला पुग्यो कोरोना संक्रमण

देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म रसुवाबाहेक ७६ जिल्लामा संक्रमितहरू फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिलेसम्म देशभर आइसेलेसनमा सात हजार ३९० जना छन् भने क्वारेन्टाइनमा ९० हजार ७३० रहेका छन्। अहिलेसम्म एक लाख ८१ हजार ३७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६८ हजार १०३  जनाको आरडीटी परीक्षण भएको छ।

"> कोभिड-१९ अपडेट : नेपालमा कुन उमेर समूहका कति संक्रमित ?: Dekhapadhi
इन्फोग्राफिक्स :  भक्त थापा मगर।
कोभिड-१९ अपडेट : नेपालमा कुन उमेर समूहका कति संक्रमित ?
काठमाडौं। पछिल्लो २४ घण्टामा ५३५ जना कोरोना भाइरस संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ।देशका २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा कोभिड–१९ पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार नेपालमा सबैभन्दा धेरै युवा नै संक्रमित देखिएका छन्। २१ देखि ३० वर्ष उमेर समूहका ३७.२३ प्रतिशत र ३१ देखि ४० वर्ष उमेर समूहका २१.५६ प्रतिशत संक्रमित छन्।

२१ देखि ३० वर्ष उमेर समूहको संक्रमित हुने संख्या तीन हजार ६५० छ भने ३१ देखि ४० वर्ष उमेर समूहको संख्या दुई हजार ६२ छ। यो दुवै संख्या जोड्ने हो भने पाँच हजार ७१२ हुन आउँछ। अर्थात, नेपालमा कोभिड–१९ बाट सबैभन्दा धेरै युवा नै ५९.७४ प्रतिशत देखिएका छन्।

मन्त्रालयका अनुसार ० देखि १० वर्ष उमेर समूहका २६६, ११ देखि २० वर्ष उमेर समूहका दुई २९६, यसैगरी, ४१ देखि ५० वर्ष उमे समूहका ८८१, ५१ देखि ६० वर्ष उमेर समूहका ३०८, ६१ देखि ७० वर्ष उमेर समूहका ७४, ७१ देखि ८० वर्ष उमेर समूहका १९ र ८० भन्दा माथिका पाँच जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ। अहिलेसम्म नेपालमा दुई हजार १४८ जना कोरोनामुक्त भएका छन् भने २३ जनाको निधन भएको छ।

७६ जिल्ला पुग्यो कोरोना संक्रमण

देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म रसुवाबाहेक ७६ जिल्लामा संक्रमितहरू फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिलेसम्म देशभर आइसेलेसनमा सात हजार ३९० जना छन् भने क्वारेन्टाइनमा ९० हजार ७३० रहेका छन्। अहिलेसम्म एक लाख ८१ हजार ३७१ जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख ६८ हजार १०३  जनाको आरडीटी परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्