भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परीक्षणका लागि पोलिमराइज चेन रिएक्सन (पीसीआर) ल्याब सञ्चालनको स्वीकृति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज अस्पतालमा कोभिड–१९ को परीक्षण गर्ने पीसीआर ल्याब सञ्चालनका लागि अनुमति दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।

सिफारिस

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले हस्ताक्षर गरी पीसीआर सञ्चालनको अनुमति प्रदान गरेकी हुन्। नगरपालिका यसअघि नै पीसीआर ल्याब सञ्चालनमा ल्याएर ७७१ जनाको कोरोना परीक्षण गरे पनि अनुमति नपाउँदा अन्योलमा परेको थियो। अस्पतालमा स्थापना भएको ल्याब र यसको भौतिक संरचनाको विज्ञसहितको टोलीले तीन पटक अनुगमन गरी विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ल्याबको सबै पूर्वाधार पूरा गरेपछि आज कोरोना परीक्षणको स्वीकृत पाएको नगरप्रमुख श्रेष्ठले बताए।

यसअघि भक्तपुर अस्पतालमा सङ्कलन भएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदै आएकामा अब भक्तपुरको परीक्षण यही ल्याबमा भोलिखि नै परीक्षण शुरू गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठले बताए। रासस

" /> भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परीक्षणका लागि पोलिमराइज चेन रिएक्सन (पीसीआर) ल्याब सञ्चालनको स्वीकृति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज अस्पतालमा कोभिड–१९ को परीक्षण गर्ने पीसीआर ल्याब सञ्चालनका लागि अनुमति दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।

सिफारिस

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले हस्ताक्षर गरी पीसीआर सञ्चालनको अनुमति प्रदान गरेकी हुन्। नगरपालिका यसअघि नै पीसीआर ल्याब सञ्चालनमा ल्याएर ७७१ जनाको कोरोना परीक्षण गरे पनि अनुमति नपाउँदा अन्योलमा परेको थियो। अस्पतालमा स्थापना भएको ल्याब र यसको भौतिक संरचनाको विज्ञसहितको टोलीले तीन पटक अनुगमन गरी विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ल्याबको सबै पूर्वाधार पूरा गरेपछि आज कोरोना परीक्षणको स्वीकृत पाएको नगरप्रमुख श्रेष्ठले बताए।

यसअघि भक्तपुर अस्पतालमा सङ्कलन भएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदै आएकामा अब भक्तपुरको परीक्षण यही ल्याबमा भोलिखि नै परीक्षण शुरू गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठले बताए। रासस

"> भक्तपुरमा पीसीआर विधिबाट परीक्षण शुरू    : Dekhapadhi
भक्तपुरमा पीसीआर विधिबाट परीक्षण शुरू
भक्तपुर। मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परीक्षणका लागि पोलिमराइज चेन रिएक्सन (पीसीआर) ल्याब सञ्चालनको स्वीकृति पाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आज अस्पतालमा कोभिड–१९ को परीक्षण गर्ने पीसीआर ल्याब सञ्चालनका लागि अनुमति दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए।

सिफारिस

कोभिड-१९ अपडेट : नेपालमा कुन उमेर समूहका कति संक्रमित ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले हस्ताक्षर गरी पीसीआर सञ्चालनको अनुमति प्रदान गरेकी हुन्। नगरपालिका यसअघि नै पीसीआर ल्याब सञ्चालनमा ल्याएर ७७१ जनाको कोरोना परीक्षण गरे पनि अनुमति नपाउँदा अन्योलमा परेको थियो। अस्पतालमा स्थापना भएको ल्याब र यसको भौतिक संरचनाको विज्ञसहितको टोलीले तीन पटक अनुगमन गरी विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ल्याबको सबै पूर्वाधार पूरा गरेपछि आज कोरोना परीक्षणको स्वीकृत पाएको नगरप्रमुख श्रेष्ठले बताए।

यसअघि भक्तपुर अस्पतालमा सङ्कलन भएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदै आएकामा अब भक्तपुरको परीक्षण यही ल्याबमा भोलिखि नै परीक्षण शुरू गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठले बताए। रासस

प्रतिक्रिया दिनुहोस्