काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टीमको प्रशिक्षण शुरू गर्नका लागि नेपाल सरकारको स्वीकृति कुरेर बसेको छ।

एशियाली फुटबल महासंघ (एएफसी)ले कतारमा दुई वर्षपछि हुने फिफा विश्वकप तथा चीनमा २०२३ मा हुने एशियन कप छनोटको दोस्रो चरणका लागि नयाँ तालिका सार्वजनिक गरेपछि एन्फाले प्रशिक्षण शुरू गर्न खोजेको हो।

२ असारमा बसेको कार्यसमितिको आपतकालीन बैठकले जुलाई महिनाबाटै प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त बैठकले एएफसीको निर्देशनअनुरुप सम्बन्धित निकायहरू राष्ट्रिय खेलकुद परिषद (राखेप), स्वास्थ्य मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयबाट आवश्यक स्वीकृति लिने निर्णय गरेको थियो।

“हामीले जुलाई अन्तिम साता प्रशिक्षण शुरू गर्ने भनेर प्रस्ताव गरेका छौं। अहिले फाइल मन्त्रालय पुगेको छ। तर, केही निर्णय आइसकेको छैन,” एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, “हाम्रो खेल अक्टोबरको अन्तिम तिर भएकाले तीन महिना बन्द प्रशिक्षण गर्न पायौं भने राम्रो हुन्छ। त्यसैले प्रशिक्षण शुरू गर्ने तयारी थालेका हौं।”

२३ जेठ २०७७ मा एएफसीले सातौं र आठौं चरणका खेलहरू क्रमशः ८ र १३ अक्टोबर तथा नवौं र दशौं चरणका खेल क्रमशः १२ र १७ नोभेम्बरमा गर्ने प्रस्ताव गरेको थियो।

त्यसैक्रममा एन्फाले ५ असारमा मुख्य प्रशिक्षक योहान कालिन, प्राविधिक निर्देशक ग्यारी फिलिप्स तथा खेलाडीहरूसँग प्रशिक्षण शुरू गर्ने बारे भर्चुअल बैठक गरेको थियो।

मुख्य प्रशिक्षक कालिन तथा प्रविधिक निर्देशक फिलिप्सले सरकारको अनुमति लिएर फिफा र डब्लुएचओको निर्देशिकाअनुसार प्रशिक्षण शुरू गर्नुपर्ने धारणा राखेका थिए।

“हामीलाई फिफाले गाइडलाइन दिएको छ। त्यसअनुसार नै हामीले प्रशिक्षण शुरू गर्ने हो,” महासचिव तुलाधरले भने।

नेपालले विश्वकप तथा एशियन कप छनोटको दोस्रो चरणअन्तर्गत १३ चैतमा चाइनिज ताइपेई र त्यसको पाँच दिन पछाडि १८ चैतमा अस्ट्रेलियाविरुद्ध होम गेम खेल्ने तय थियो।

यसैगरी २२ जेठमा जोर्डनलाई आतिथ्य गर्ने तालिका थियो। तर, कोरोना भाइरसको महामारीका कारण सबै खेल स्थगित भएका थिए।

नेपालमा ४ चैतबाट एन्फाले राष्ट्रिय टीमको प्रशिक्षणसहित सम्पूर्ण फुटबल गतिविधि स्थगित गरेको थियो।

प्रशिक्षण स्थगित भएपछि मुख्य प्रशिक्षक कालिन स्वदेश फर्किएका थिए। अन्तर्राष्ट्रिय उडान शुरू नभएसम्म कालिन स्वीडेनमै रहने भएकाले तत्काल सहायक प्रशिक्षकले टिम तयार पार्नेछन्।

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टीमको प्रशिक्षण शुरू गर्नका लागि नेपाल सरकारको स्वीकृति कुरेर बसेको छ।

"> राष्ट्रिय टीमको प्रशिक्षणलाई सरकारी स्वीकृति कुर्दै एन्फा: Dekhapadhi
राष्ट्रिय टीमको प्रशिक्षणलाई सरकारी स्वीकृति कुर्दै एन्फा

प्रतिक्रिया दिनुहोस्