कैलाली। सुदूरपश्चिममा आज थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार १४४ पुगेको छ। हिजाेसम्म एक हजार सातजना काेराेना संक्रमित थिए।
काठमाडौं परीक्षण गरिएकामा कैलालीका ५८, डडेल्धुरामा १५, बैतडीमा १४,  डोटीका सात र अछामका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २२ जना, डडेल्धुराका तीन, अछाममा पाँच, कञ्चनपुरमा आठ र बझाङका तीनजनामा कोरोना स‌ंक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका ३४९, डडेल्धुराका २०४, बैतडीका १५७, कञ्चनपुरका १०७, अछामका ६६, डोटीमा १५७ बाजुराका ७१, बझाङका २१ र दार्चुलाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टि भएकामध्ये पाँचजनाको मृत्यु भइसकेको छ। चारजनाको मृत्युपश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।
" /> कैलाली। सुदूरपश्चिममा आज थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ९६ र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार १४४ पुगेको छ। हिजाेसम्म एक हजार सातजना काेराेना संक्रमित थिए।
काठमाडौं परीक्षण गरिएकामा कैलालीका ५८, डडेल्धुरामा १५, बैतडीमा १४,  डोटीका सात र अछामका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २२ जना, डडेल्धुराका तीन, अछाममा पाँच, कञ्चनपुरमा आठ र बझाङका तीनजनामा कोरोना स‌ंक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका ३४९, डडेल्धुराका २०४, बैतडीका १५७, कञ्चनपुरका १०७, अछामका ६६, डोटीमा १५७ बाजुराका ७१, बझाङका २१ र दार्चुलाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टि भएकामध्ये पाँचजनाको मृत्यु भइसकेको छ। चारजनाको मृत्युपश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्