काठमाडौं। नेपाल ओलम्पिक कमिटीले यस वर्ष कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय ओलम्पिक दिवस सामान्य कार्यक्रम मात्र गरेर मनाउने भएको छ।

अघिल्ला वर्षहरूमा नेपाल ओलम्पिक कमिटीले सप्ताहव्यापी कार्यक्रम गरेर अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउँदै आएको थियो।

२३ जुन आधुनिक ओलम्पिक गेम्सको शुरू भएको दिन हो। आधुनिक ओलम्पिक गेम्स १८९४ बाट शुरू भएको थियो।

आधुनिक ओलम्पिक गेम्स शुरू भएको १२६औं वर्ष पूरा भएको छ। आधुनिक ओलम्पिक शुरू भएको दिनलाई १९४८ बाट ओलम्पिक दिवसका रूपमा विश्वभर मनाइँदै आइएको छ।

“कोभिड-१९ महामारीका कारण यसपटक हामीले धेरै ठूलो कार्यक्रम राखेका छैनौं”, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, “सरकारले लकडाउन खुकुलो बनाए पनि स्वास्थ्य सुरक्षाका विभिन्न प्रावधान लागू नै छ। त्यसैले हामी यस वर्ष जुममार्फत् शुभकामना आदानप्रदान हुनेछ। त्यस्तै ओलम्पिक परिसरमा वृक्षारोपण कार्यक्रम छ। त्यसको हामी फेसबुकमार्फत् लाइभ गर्नेछौं।”

कोभिड-१९ महामारीकै कारण जापानमा हुने भनिएको टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सरेको छ।

" /> काठमाडौं। नेपाल ओलम्पिक कमिटीले यस वर्ष कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय ओलम्पिक दिवस सामान्य कार्यक्रम मात्र गरेर मनाउने भएको छ।

अघिल्ला वर्षहरूमा नेपाल ओलम्पिक कमिटीले सप्ताहव्यापी कार्यक्रम गरेर अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउँदै आएको थियो।

२३ जुन आधुनिक ओलम्पिक गेम्सको शुरू भएको दिन हो। आधुनिक ओलम्पिक गेम्स १८९४ बाट शुरू भएको थियो।

आधुनिक ओलम्पिक गेम्स शुरू भएको १२६औं वर्ष पूरा भएको छ। आधुनिक ओलम्पिक शुरू भएको दिनलाई १९४८ बाट ओलम्पिक दिवसका रूपमा विश्वभर मनाइँदै आइएको छ।

“कोभिड-१९ महामारीका कारण यसपटक हामीले धेरै ठूलो कार्यक्रम राखेका छैनौं”, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, “सरकारले लकडाउन खुकुलो बनाए पनि स्वास्थ्य सुरक्षाका विभिन्न प्रावधान लागू नै छ। त्यसैले हामी यस वर्ष जुममार्फत् शुभकामना आदानप्रदान हुनेछ। त्यस्तै ओलम्पिक परिसरमा वृक्षारोपण कार्यक्रम छ। त्यसको हामी फेसबुकमार्फत् लाइभ गर्नेछौं।”

कोभिड-१९ महामारीकै कारण जापानमा हुने भनिएको टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सरेको छ।

"> ओलम्पिक डे सामान्यरूपमा मनाइने: Dekhapadhi
ओलम्पिक डे सामान्यरूपमा मनाइने
काठमाडौं। नेपाल ओलम्पिक कमिटीले यस वर्ष कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय ओलम्पिक दिवस सामान्य कार्यक्रम मात्र गरेर मनाउने भएको छ।

अघिल्ला वर्षहरूमा नेपाल ओलम्पिक कमिटीले सप्ताहव्यापी कार्यक्रम गरेर अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउँदै आएको थियो।

२३ जुन आधुनिक ओलम्पिक गेम्सको शुरू भएको दिन हो। आधुनिक ओलम्पिक गेम्स १८९४ बाट शुरू भएको थियो।

आधुनिक ओलम्पिक गेम्स शुरू भएको १२६औं वर्ष पूरा भएको छ। आधुनिक ओलम्पिक शुरू भएको दिनलाई १९४८ बाट ओलम्पिक दिवसका रूपमा विश्वभर मनाइँदै आइएको छ।

“कोभिड-१९ महामारीका कारण यसपटक हामीले धेरै ठूलो कार्यक्रम राखेका छैनौं”, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, “सरकारले लकडाउन खुकुलो बनाए पनि स्वास्थ्य सुरक्षाका विभिन्न प्रावधान लागू नै छ। त्यसैले हामी यस वर्ष जुममार्फत् शुभकामना आदानप्रदान हुनेछ। त्यस्तै ओलम्पिक परिसरमा वृक्षारोपण कार्यक्रम छ। त्यसको हामी फेसबुकमार्फत् लाइभ गर्नेछौं।”

कोभिड-१९ महामारीकै कारण जापानमा हुने भनिएको टोकियो ओलम्पिक २०२० एक वर्ष पछि सरेको छ।

प्रतिक्रिया दिनुहोस्