काठमाडौं। मोडल तथा नायक पल शाहले नेपाली कलाकार पनि डिप्रेसनको शिकार भइरहेको बताएका छन्।

चलचित्रमा काम गराएर पारिश्रमिक दिन दुई-तीन वर्ष लगाउने गरेको भन्दै त्यस्तो कलाकार डिप्रेसनमा गइरहेको बताएका हुन्।

बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेपछि यो विषयले भारतमा चर्चा पाएको छ। नेपालमा पनि त्यो बहसको विषय  बन्न थालेको छ।

यसै सन्दर्भमा शाहले नातावाद, कृपावादलगायतको विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्। यी विषय चर्चामा आइरहेका बेला उनले अर्को कुरा उठाएका हुन्।

उनले परिश्रम गरेअनुसार आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नुभएको छ भन्दै कलाकारलाई प्रश्न गरेका छन्। त्यस्तै आफूले गरेको चलचित्रको पैसा पाउन वर्षौंसम्म निर्माता, निर्देशकसँग हात जोड्नुपरेको विषयमा पनि बहस हुनुपर्ने उनको माग छ।

चलचित्र खेलेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौँला भन्ने सोचमा रहेका कलाकारलाई त्यो पैसा आउन वर्षौं लाग्दा कस्तो असर पर्छ होला ? त्यो विषयमा पनि सबैले सोच्नुपर्ने उनको धारणा छ।

सम्झौताअनुसार पारिश्रमिक माग्दा चलचित्रले सोचेजस्तो व्यापार गरेन, त्यसैले यो पैसा अहिले दिन सक्दैनौं भन्ने गरिएको भन्दै उनले भनेका छन्, “यदि ५० प्रतिशत छुट गरिदिने भए गर नत्र विस्तारै तिरौँला भनेर दुई-चार वर्ष झुलाउँदा कलाकारको मन मस्तिस्कमा कस्तो सोच आउँला ?”

त्यस्ता निर्माताले नै हाम्रो चलचित्र उद्योगलाई बचाउनुछ। एकले अर्कोलाई सहयोग गरेर अगाडि बढ्नुपर्ने भन्दै आएको उनको भनाइ छ।

अब सबैले सोच्नुपर्ने बेला आएको र त्यो व्यक्ति डिप्रेसनको शिकार हुनुभन्दा पहिला नै सबैले यस्तो कुरामा ध्यानदिनुपर्ने उनी बताउँछन्।

पछिल्लो समय बढी पारिश्रमिक लिने नायकको रूपमा चिनिँदै आएका पलले यस्ता विषयकै कारण नेपाली चलचित्र उद्योग धरासायी बन्दै गएको बताए।

" /> काठमाडौं। मोडल तथा नायक पल शाहले नेपाली कलाकार पनि डिप्रेसनको शिकार भइरहेको बताएका छन्।

"> पल शाहको प्रश्‍न- ‘तोकिएको पारिश्रमिक लिन वर्षौ‌ं कुर्नुपर्दा डिप्रेसनमा नगएर के हुन्छ ?’: Dekhapadhi
पल शाहको प्रश्‍न- ‘तोकिएको पारिश्रमिक लिन वर्षौ‌ं कुर्नुपर्दा डिप्रेसनमा नगएर के हुन्छ ?’
काठमाडौं। मोडल तथा नायक पल शाहले नेपाली कलाकार पनि डिप्रेसनको शिकार भइरहेको बताएका छन्।

चलचित्रमा काम गराएर पारिश्रमिक दिन दुई-तीन वर्ष लगाउने गरेको भन्दै त्यस्तो कलाकार डिप्रेसनमा गइरहेको बताएका हुन्।

बलिउड अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेपछि यो विषयले भारतमा चर्चा पाएको छ। नेपालमा पनि त्यो बहसको विषय  बन्न थालेको छ।

यसै सन्दर्भमा शाहले नातावाद, कृपावादलगायतको विषयमा सामाजिक सञ्जालमा टिप्पणी गरेका हुन्। यी विषय चर्चामा आइरहेका बेला उनले अर्को कुरा उठाएका हुन्।

उनले परिश्रम गरेअनुसार आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नुभएको छ भन्दै कलाकारलाई प्रश्न गरेका छन्। त्यस्तै आफूले गरेको चलचित्रको पैसा पाउन वर्षौंसम्म निर्माता, निर्देशकसँग हात जोड्नुपरेको विषयमा पनि बहस हुनुपर्ने उनको माग छ।

चलचित्र खेलेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौँला भन्ने सोचमा रहेका कलाकारलाई त्यो पैसा आउन वर्षौं लाग्दा कस्तो असर पर्छ होला ? त्यो विषयमा पनि सबैले सोच्नुपर्ने उनको धारणा छ।

सम्झौताअनुसार पारिश्रमिक माग्दा चलचित्रले सोचेजस्तो व्यापार गरेन, त्यसैले यो पैसा अहिले दिन सक्दैनौं भन्ने गरिएको भन्दै उनले भनेका छन्, “यदि ५० प्रतिशत छुट गरिदिने भए गर नत्र विस्तारै तिरौँला भनेर दुई-चार वर्ष झुलाउँदा कलाकारको मन मस्तिस्कमा कस्तो सोच आउँला ?”

त्यस्ता निर्माताले नै हाम्रो चलचित्र उद्योगलाई बचाउनुछ। एकले अर्कोलाई सहयोग गरेर अगाडि बढ्नुपर्ने भन्दै आएको उनको भनाइ छ।

अब सबैले सोच्नुपर्ने बेला आएको र त्यो व्यक्ति डिप्रेसनको शिकार हुनुभन्दा पहिला नै सबैले यस्तो कुरामा ध्यानदिनुपर्ने उनी बताउँछन्।

पछिल्लो समय बढी पारिश्रमिक लिने नायकको रूपमा चिनिँदै आएका पलले यस्ता विषयकै कारण नेपाली चलचित्र उद्योग धरासायी बन्दै गएको बताए।

प्रतिक्रिया दिनुहोस्