काठमाडाैं। कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका सिन्धुलीका तीन युवालाई बेहुलाझैं सिँगारेर अस्पतालले बिदाइ गरेको छ।

भारतबाट आएर सिन्धुलीको क्वारेन्टाइनमा बसेका तीनजनालाई कोरोना पुष्टि भएसँगै सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

भर्ना भएका तीनैजनाको पुन: पीसीआर जाँचमा रिपाेर्ट नेगेटिभ आएकाले २२ दिनपछि उनीहरूलाई दुबोको माला र पुष्पगुच्छा दिँदै केही दिन घरमै होम आइसोलेसनमा बस्ने गरी बिदाइ गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रह्ललादकुमार पोखरेलले बताए।

" /> काठमाडाैं। कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका सिन्धुलीका तीन युवालाई बेहुलाझैं सिँगारेर अस्पतालले बिदाइ गरेको छ।

भारतबाट आएर सिन्धुलीको क्वारेन्टाइनमा बसेका तीनजनालाई कोरोना पुष्टि भएसँगै सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

भर्ना भएका तीनैजनाको पुन: पीसीआर जाँचमा रिपाेर्ट नेगेटिभ आएकाले २२ दिनपछि उनीहरूलाई दुबोको माला र पुष्पगुच्छा दिँदै केही दिन घरमै होम आइसोलेसनमा बस्ने गरी बिदाइ गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रह्ललादकुमार पोखरेलले बताए।

"> काेराेनामुक्त भएका तीन युवालाई बेहुलाझैं सिँगारेर बिदाइ: Dekhapadhi
काेराेनामुक्त भएका तीन युवालाई बेहुलाझैं सिँगारेर बिदाइ <p style="text-align: justify;">काठमाडाैं। कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका सिन्धुलीका तीन युवालाई बेहुलाझैं सिँगारेर अस्पतालले बिदाइ गरेको छ।</p> <p style="text-align: justify;">भारतबाट आएर सिन्धुलीको क्वारेन्टाइनमा बसेका तीनजनालाई कोरोना पुष्टि भएसँगै सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।</p> <p style="text-align: justify;">भर्ना भएका तीनैजनाको पुन: पीसीआर जाँचमा रिपाेर्ट नेगेटिभ आएकाले २२ दिनपछि उनीहरूलाई दुबोको माला र पुष्पगुच्छा दिँदै केही दिन घरमै होम आइसोलेसनमा बस्ने गरी बिदाइ गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रह्ललादकुमार पोखरेलले बताए।</p>
प्रतिक्रिया दिनुहोस्