कामठाडौं। दाङमा १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोरीमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

घोराही उपमहानगरपालिका–२ का तीन, घोराही उपमहानगरपालिका–३ का दुई, घोराही उपमहानगरपालिका–६ का सात र घोराही उपमहानगरपालिका–५ का एकजनामा संक्रमण देखिएको हो।

३७७ जनाको नमूना परीक्षण गरिएको १३ जनामा संक्रमण देखिएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

" /> कामठाडौं। दाङमा १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोरीमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

घोराही उपमहानगरपालिका–२ का तीन, घोराही उपमहानगरपालिका–३ का दुई, घोराही उपमहानगरपालिका–६ का सात र घोराही उपमहानगरपालिका–५ का एकजनामा संक्रमण देखिएको हो।

३७७ जनाको नमूना परीक्षण गरिएको १३ जनामा संक्रमण देखिएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

"> दाङमा थपिए १३ जना कोरोना संक्रमित: Dekhapadhi
दाङमा थपिए १३ जना कोरोना संक्रमित <p style="text-align: justify;">कामठाडौं। दाङमा १३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।</p> <p style="text-align: justify;">राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोरीमा गरिएको नमूना परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।</p> <p style="text-align: justify;">घोराही उपमहानगरपालिका&ndash;२ का तीन, घोराही उपमहानगरपालिका&ndash;३ का दुई, घोराही उपमहानगरपालिका&ndash;६ का सात र घोराही उपमहानगरपालिका&ndash;५ का एकजनामा संक्रमण देखिएको हो।</p> <p style="text-align: justify;">३७७ जनाको नमूना परीक्षण गरिएको १३ जनामा संक्रमण देखिएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्