काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५३५ कोरोना भाइरस संक्रमित थपिएका छन्।
देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ७४ महिला र ४६१ जना पुरुष गरेर ५३५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म देशैभर संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ। त्यसमा ८९४ जना महिला र ८ हजार ६६७ जना पुरुषहरु छन्।
देशैभरका आइसोलेसनमा ७ हजार ७८९ जना रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ६ हजार १९८ पीसीआर विधिबाट र ५ हजार ९२९ आरडीटी किटविधिबाट नमूना परीक्षण गरिएका छन्।
देशैभर हालसम्म १ लाख ८१ हजार ३७१ पीसीआर र २ लाख ६८ हजार १०३ आरडीटी किट विधिबाट नमूना परीक्षण गरिएको छ।
देशैभर क्वारेन्टाइनमा ९० हजार ७३० जना रहेका छन्।
" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ५३५ कोरोना भाइरस संक्रमित थपिएका छन्।देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ७४ महिला र ४६१ जना पुरुष गरेर ५३५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

">