काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। 

यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङ अस्पतालबाट ६, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्पतालबाट २८, दैलेख अस्पतालबाट २६५, सल्यान अस्पतालबाट ३७, नारायणीबाट ११ र धादिङ अस्पतालबाट १७ जना डिस्चार्ज भएका छन्। 

डिस्चार्ज हुनेमा ३२ महिला ३३८ पुरुषहरु छन्। हालसम्म नेपालमा दुई हजार १४२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। 

यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङ अस्पतालबाट ६, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्पतालबाट २८, दैलेख अस्पतालबाट २६५, सल्यान अस्पतालबाट ३७, नारायणीबाट ११ र धादिङ अस्पतालबाट १७ जना डिस्चार्ज भएका छन्। 

डिस्चार्ज हुनेमा ३२ महिला ३३८ पुरुषहरु छन्। हालसम्म नेपालमा दुई हजार १४२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।

"> २४ घण्टामा ३७० जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए: Dekhapadhi
२४ घण्टामा ३७० जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए <p style="text-align: justify;">काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३७० जना कोरोना भाइरस संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङ अस्पतालबाट ६, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्पतालबाट २८, दैलेख अस्पतालबाट २६५, सल्यान अस्पतालबाट ३७, नारायणीबाट ११ र धादिङ अस्पतालबाट १७ जना डिस्चार्ज भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">डिस्चार्ज हुनेमा ३२ महिला ३३८ पुरुषहरु छन्। हालसम्म नेपालमा दुई हजार १४२ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्