काठमाडौं। राष्ट्रिय सभाले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” सम्बन्धी प्रस्ताव पारित गरेको छ।

सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो। 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले, “अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो विधेयक) विधेयक, २०७६” र “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका छन्। 

राष्ट्रिय सभाको अर्को बैठक भोलि ९ असार बिहान ११ बजे बोलाइएको छ। रासस

" /> काठमाडौं। राष्ट्रिय सभाले “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७” सम्बन्धी प्रस्ताव पारित गरेको छ।

सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो। 

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले, “अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो विधेयक) विधेयक, २०७६” र “भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका छन्। 

राष्ट्रिय सभाको अर्को बैठक भोलि ९ असार बिहान ११ बजे बोलाइएको छ। रासस

"> अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित: Dekhapadhi
अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पारित <p style="text-align: justify;">काठमाडौं। राष्ट्रिय सभाले &ldquo;केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७&rdquo; सम्बन्धी प्रस्ताव पारित गरेको छ।</p> <p style="text-align: justify;">सभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो।&nbsp;</p> <p style="text-align: justify;">बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले, &ldquo;अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो विधेयक) विधेयक, २०७६&rdquo; र &ldquo;भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६&rdquo; सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">राष्ट्रिय सभाको अर्को बैठक भोलि ९ असार बिहान ११ बजे बोलाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्