काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई चलचित्रकर्मीहरूले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन्।

कोभिड-१९ महामारीका कारण भोगिरहेको समस्याबारे दाहाललाई अवगत गराएका हुन्।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बुझाएको ज्ञापनपत्रमा चलचित्र उद्योगलाई चलायमान बनाउन विभिन्न मागहरू अघि सार्दै राज्यसँग पहल गरिदिन आग्रह गरिएको छ।

बैंक तथा वित्तीय कर्जाको ब्याजदरमा लकडाउनभरि पूर्णछुट तथा त्यसपछि ३-५ प्रतिशत मात्र राख्नुपर्ने, कर्जा भुक्तानीको अवधि पुस मसान्तसम्म हुनुपर्नेलगायतका माग राखेर दाहाललाई ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्र बुझ्दै नेकपा अध्यक्ष दाहालले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई चलचित्रकर्मीहरूले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन्।

कोभिड-१९ महामारीका कारण भोगिरहेको समस्याबारे दाहाललाई अवगत गराएका हुन्।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बुझाएको ज्ञापनपत्रमा चलचित्र उद्योगलाई चलायमान बनाउन विभिन्न मागहरू अघि सार्दै राज्यसँग पहल गरिदिन आग्रह गरिएको छ।

बैंक तथा वित्तीय कर्जाको ब्याजदरमा लकडाउनभरि पूर्णछुट तथा त्यसपछि ३-५ प्रतिशत मात्र राख्नुपर्ने, कर्जा भुक्तानीको अवधि पुस मसान्तसम्म हुनुपर्नेलगायतका माग राखेर दाहाललाई ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्र बुझ्दै नेकपा अध्यक्ष दाहालले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए।

"> नेकपा अध्यक्ष दाहाललाई चलचित्रकर्मीको ज्ञापनपत्र: Dekhapadhi
नेकपा अध्यक्ष दाहाललाई चलचित्रकर्मीको ज्ञापनपत्र
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई चलचित्रकर्मीहरूले विभिन्न माग राखेर ज्ञापनपत्र बुझाएका छन्।

कोभिड-१९ महामारीका कारण भोगिरहेको समस्याबारे दाहाललाई अवगत गराएका हुन्।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बुझाएको ज्ञापनपत्रमा चलचित्र उद्योगलाई चलायमान बनाउन विभिन्न मागहरू अघि सार्दै राज्यसँग पहल गरिदिन आग्रह गरिएको छ।

बैंक तथा वित्तीय कर्जाको ब्याजदरमा लकडाउनभरि पूर्णछुट तथा त्यसपछि ३-५ प्रतिशत मात्र राख्नुपर्ने, कर्जा भुक्तानीको अवधि पुस मसान्तसम्म हुनुपर्नेलगायतका माग राखेर दाहाललाई ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्र बुझ्दै नेकपा अध्यक्ष दाहालले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्