काठमाडौं। फेक अकाउण्टका कारण गायिका इन्दिरा जोशी समस्यामा परेकी छन्। ट्वीटर र फेसबुकमा उनको नाममा बनेका फेक अकाउण्टका कारण उनी समस्यामा परेकी हुन्।

उनको फेसबुक र इन्स्टाग्राममा दुई वटा भेरिफाईड अकाउण्ट छ। त्यो  भन्दा बाहेक ट्वीटर, टिकटक, फेसबुकमा थुप्रै फेक अकाउण्ट छन्। ति फेक अकाउण्टमा पोष्ट हुने स्टाटसले उनलाई झन बढी तनाव दिने गरेको छ।

"आफूले नचाहेको तथा सोच्नै नसकेको कुराहरू पोष्ट भइरहेका हुन्छन्। जसले गर्दा समाजमा नकारात्मक प्रभाव गर्छ।" इन्दिराले भनिन्, "न त्यो हाम्रो कुरा हुन्छ। न त्यसमा समर्थन जनाएका हुन्छौं। त्यसले नराम्रो सन्देश जान्छ।"

यसरी खोलिएका अकाउण्टबाट समाजमा नराम्रो विषयहरू बढी प्रवाह भइरहेको भन्दै त्यस्ता फेक अकाउण्ट तत्काल बन्द गराउनुपर्ने उनले बताइन्। आफूमात्र नभएर फेक अकाउण्टका कारण धेरै कलाकार समस्यामा परेको उनीहरूको भनाइ छ।

प्रहरीमा फेक एकाण्टबारे उजुरी दिएपनि केही समयमै फेरि त्यत्तिकै संख्यामा खुल्ने गरेको इन्दिराले बताइन्।

" /> काठमाडौं। फेक अकाउण्टका कारण गायिका इन्दिरा जोशी समस्यामा परेकी छन्। ट्वीटर र फेसबुकमा उनको नाममा बनेका फेक अकाउण्टका कारण उनी समस्यामा परेकी हुन्।

उनको फेसबुक र इन्स्टाग्राममा दुई वटा भेरिफाईड अकाउण्ट छ। त्यो  भन्दा बाहेक ट्वीटर, टिकटक, फेसबुकमा थुप्रै फेक अकाउण्ट छन्। ति फेक अकाउण्टमा पोष्ट हुने स्टाटसले उनलाई झन बढी तनाव दिने गरेको छ।

"आफूले नचाहेको तथा सोच्नै नसकेको कुराहरू पोष्ट भइरहेका हुन्छन्। जसले गर्दा समाजमा नकारात्मक प्रभाव गर्छ।" इन्दिराले भनिन्, "न त्यो हाम्रो कुरा हुन्छ। न त्यसमा समर्थन जनाएका हुन्छौं। त्यसले नराम्रो सन्देश जान्छ।"

यसरी खोलिएका अकाउण्टबाट समाजमा नराम्रो विषयहरू बढी प्रवाह भइरहेको भन्दै त्यस्ता फेक अकाउण्ट तत्काल बन्द गराउनुपर्ने उनले बताइन्। आफूमात्र नभएर फेक अकाउण्टका कारण धेरै कलाकार समस्यामा परेको उनीहरूको भनाइ छ।

प्रहरीमा फेक एकाण्टबारे उजुरी दिएपनि केही समयमै फेरि त्यत्तिकै संख्यामा खुल्ने गरेको इन्दिराले बताइन्।

"> फेक अकाउण्टले गायिका इन्दिरा जोशीलाई तनाव: Dekhapadhi
फेक अकाउण्टले गायिका इन्दिरा जोशीलाई तनाव
काठमाडौं। फेक अकाउण्टका कारण गायिका इन्दिरा जोशी समस्यामा परेकी छन्। ट्वीटर र फेसबुकमा उनको नाममा बनेका फेक अकाउण्टका कारण उनी समस्यामा परेकी हुन्।

उनको फेसबुक र इन्स्टाग्राममा दुई वटा भेरिफाईड अकाउण्ट छ। त्यो  भन्दा बाहेक ट्वीटर, टिकटक, फेसबुकमा थुप्रै फेक अकाउण्ट छन्। ति फेक अकाउण्टमा पोष्ट हुने स्टाटसले उनलाई झन बढी तनाव दिने गरेको छ।

"आफूले नचाहेको तथा सोच्नै नसकेको कुराहरू पोष्ट भइरहेका हुन्छन्। जसले गर्दा समाजमा नकारात्मक प्रभाव गर्छ।" इन्दिराले भनिन्, "न त्यो हाम्रो कुरा हुन्छ। न त्यसमा समर्थन जनाएका हुन्छौं। त्यसले नराम्रो सन्देश जान्छ।"

यसरी खोलिएका अकाउण्टबाट समाजमा नराम्रो विषयहरू बढी प्रवाह भइरहेको भन्दै त्यस्ता फेक अकाउण्ट तत्काल बन्द गराउनुपर्ने उनले बताइन्। आफूमात्र नभएर फेक अकाउण्टका कारण धेरै कलाकार समस्यामा परेको उनीहरूको भनाइ छ।

प्रहरीमा फेक एकाण्टबारे उजुरी दिएपनि केही समयमै फेरि त्यत्तिकै संख्यामा खुल्ने गरेको इन्दिराले बताइन्।

प्रतिक्रिया दिनुहोस्