काठमाडौं। मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा पानी परेको छ।

नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको,  वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। देशको धेरै जसो स्थानहरूमा गएरातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा ६.५, धनगढीका १.२, नेपालगञ्जमा ३३.०, जुम्लामा ३.८ र धनकुटामा ५.६ मिलिमिटर वर्षा भएको छ। रासस

" /> काठमाडौं। मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा पानी परेको छ।

नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको,  वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। देशको धेरै जसो स्थानहरूमा गएरातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा ६.५, धनगढीका १.२, नेपालगञ्जमा ३३.०, जुम्लामा ३.८ र धनकुटामा ५.६ मिलिमिटर वर्षा भएको छ। रासस

"> मनसुन सक्रिय हुँदा देशभर वर्षा: Dekhapadhi
मनसुन सक्रिय हुँदा देशभर वर्षा
काठमाडौं। मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा पानी परेको छ।

नेपालको पूर्वी भू-भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको,  वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। देशको धेरै जसो स्थानहरूमा गएरातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ। त्यस्तै पोखरामा ६.५, धनगढीका १.२, नेपालगञ्जमा ३३.०, जुम्लामा ३.८ र धनकुटामा ५.६ मिलिमिटर वर्षा भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्