काठमाडाैं। ३१ वैशाखमा दार्चुलाको ब्याँस गाउँपालिका-१, छांगरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना भयो।

कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बीओपी स्थापना गर्ने सरकारले गत वर्ष नै निर्णय गरेको थियो।

एक वर्षपछि भए पनि सरकारले त्यहाँ बीओपी स्थापना गरेको हो। सीमा सुरक्षार्थ बीओपीको संख्या न्यून भइरहेको अवस्थामा सरकारले संख्या बढाउने तयारी अघि बढाएको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सरकारले दक्षिणी र उत्तरी नाकातर्फ बीओपी स्थापना गर्ने घोषणा गरेको छ।

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय सम्हाल्नुअघि सीमा क्षेत्रमा ८७ वटा मात्रै बीओपी थिए। अहिले १३२ पुगिसकेको छ, अरू थपिने क्रममा छन्।

सशस्त्र प्रहरी बलका अनुसार अहिले दक्षिण र उत्तरतर्फका नाकाहरूमा बीओपी स्थापनाको काम धमाधम भइरहेको छ।

चालू आर्थिक वर्षको अहिलेसम्मको तथ्यांक हेर्ने हो भने २५ वटा सशस्त्र प्रहरीका बीओपी स्थापना गरिएका छन्। यो पुसदेखिको तथ्यांक हो।

गृह मन्त्रालयले सीमामा बीओपी संख्या ५०० पुर्‍याउने तयारीसँगै २२१ वटा बीओपीको प्रस्ताव मन्त्रिपरिषद्ले समेत स्वीकृत गरिसकेको छ।

पुस यता थपिएका २५ वटा बीओपीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा मात्रै १२ वटा बीओपी स्थापना भएका छन्।

सशस्त्र प्रहरीका अनुसार पुस यता कैलालीको कैलारी गाउँपालिका-७ भूइँयाफाँटा, कञ्चनपुरको बेल्डाडी गाउँपालिका-५ झिलमिला, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुर, बर्दियाको गुलरिया नगरपालिका-३ कट्टी, बाराको गढीमाई नगरपालिका-७ झिटकैया, संखुवासभाको किमाथांका नाकामा बीओपी स्थापना गरिएको छ।

त्यस्तै धनुषाको ईनर्वा, कञ्चनपुरको बीचफाँटा, सप्तरीको सुभरनपट्टि, झापाको कुञ्जिबारी, नवलपरासी पश्चिमको भुजहवा,  कपिलवस्तुको हर्दौना, दाङको खाँग्रा, डडेल्धुराको परशुराम नगरपालिका-३ सीमशीर्षमा, पर्शुराम नगरपालिका-५ परिगाउँ, बैतडीको दशरचन्द नगरपालिका-८ झुलाघाट, मुस्ताङको लोमान्थाङ गाउँपालिका-४, कैलालीको कैलारी गाउँपालिका-३, खोनपुर, भजनी नगरपालिका-७ हिक्मतपुर, धनगढी उपमहानगरपालिका-१० जुगेडा, धनगढी उपमहानगरपालिका-९ बंगराकटान र टीकापुर नगरपालिका-८ श्रीलंकाटापुमा सशस्त्र प्रहरीका बीओपी स्थापना गरिसकिएका छन्।

असार शुरू भएपछि पनि दुई स्थानमा बीओपी स्थापना भइसकेको छ।

सशस्त्र प्रहरीका अनुसार हुम्लाको हिल्सा र मोरङको डोरियामा दुईवटा पोष्ट स्थापना भइसकेका छन्।

" /> काठमाडाैं। ३१ वैशाखमा दार्चुलाको ब्याँस गाउँपालिका-१, छांगरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना भयो।

"> सीमामा धमाधम स्थापना हुँदैछन् सशस्त्रका बीओपी, पुस यता मात्रै २५ वटा स्थापना: Dekhapadhi
सीमामा धमाधम स्थापना हुँदैछन् सशस्त्रका बीओपी, पुस यता मात्रै २५ वटा स्थापना

प्रतिक्रिया दिनुहोस्