काठमाडौं। कलाकार तथा सञ्‍चारकर्मी चिरञ्‍जीवी सापकोटाको ‘जात’ बोलको गीत सार्वजनिक भएको छ।
रुकुम घटनापछि मुलुकमा जातीय विभेदले चर्चा पाइरहेका बेला उनले गीतमार्फत समाजमा जातीय रूपमा गरिने विभेदको उजागर गरेका हुन्।
गीतमा चिरञ्‍जीवीसँगै गायक प्रताव दास र प्रविन भट्टको स्वर छ।
ललित पौडेलको शव्द तथा ओम सुनारको संगीत रहेको उक्त गीतको भिडिओमा पत्रकार रविन्द्र सुवेदी, अवि सुनार र गीता ढुंगानाले अभिनय गरेका छन्।
लकडाउनकै क्रममा उनले यसअघि ‘भाग कोरोना’ र भारतसँग सीमा विवादको विषय उठेका बेला ‘इतिहास’ बोलको गीत सार्वजनिक गरेका थिए।
" /> काठमाडौं। कलाकार तथा सञ्‍चारकर्मी चिरञ्‍जीवी सापकोटाको ‘जात’ बोलको गीत सार्वजनिक भएको छ।
रुकुम घटनापछि मुलुकमा जातीय विभेदले चर्चा पाइरहेका बेला उनले गीतमार्फत समाजमा जातीय रूपमा गरिने विभेदको उजागर गरेका हुन्।
गीतमा चिरञ्‍जीवीसँगै गायक प्रताव दास र प्रविन भट्टको स्वर छ।
ललित पौडेलको शव्द तथा ओम सुनारको संगीत रहेको उक्त गीतको भिडिओमा पत्रकार रविन्द्र सुवेदी, अवि सुनार र गीता ढुंगानाले अभिनय गरेका छन्।
लकडाउनकै क्रममा उनले यसअघि ‘भाग कोरोना’ र भारतसँग सीमा विवादको विषय उठेका बेला ‘इतिहास’ बोलको गीत सार्वजनिक गरेका थिए।
"> जातीय विभेदविरुद्ध सञ्‍चारकर्मी चिरञ्‍जीवीको गीत 'जात': Dekhapadhi
जातीय विभेदविरुद्ध सञ्‍चारकर्मी चिरञ्‍जीवीको गीत 'जात'
रुकुम घटनापछि मुलुकमा जातीय विभेदले चर्चा पाइरहेका बेला उनले गीतमार्फत समाजमा जातीय रूपमा गरिने विभेदको उजागर गरेका हुन्।
ललित पौडेलको शव्द तथा ओम सुनारको संगीत रहेको उक्त गीतको भिडिओमा पत्रकार रविन्द्र सुवेदी, अवि सुनार र गीता ढुंगानाले अभिनय गरेका छन्।
लकडाउनकै क्रममा उनले यसअघि ‘भाग कोरोना’ र भारतसँग सीमा विवादको विषय उठेका बेला ‘इतिहास’ बोलको गीत सार्वजनिक गरेका थिए।
प्रतिक्रिया दिनुहोस्