तुलसीपुर। दाङमा च्याउ खाँदा पाँचजना बिरामी परेका छन्।
जंगलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका- ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर -५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए।
हिजो बेलुका उनीहरूले जंगलबाट ल्याइएको च्याउ खाएका थिए। बिरामी परेकामध्ये मैतीको अवस्था गम्भीर छ। रासस
" /> तुलसीपुर। दाङमा च्याउ खाँदा पाँचजना बिरामी परेका छन्।जंगलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका- ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर -५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए।
हिजो बेलुका उनीहरूले जंगलबाट ल्याइएको च्याउ खाएका थिए। बिरामी परेकामध्ये मैतीको अवस्था गम्भीर छ। रासस
">